Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

माटो बचाउ समुदायिक सचेतना अभियान कार्यक्रम दुवहीमा

माटो बचाउ समुदायिक सचेतना अभियान कार्यक्रम दुवहीमा

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in Uncategorized, समाचार, स्थानीय समाचार
A A
0
माटो बचाउ समुदायिक सचेतना अभियान कार्यक्रम दुवहीमा
11
SHARES
Share on FacebookShare on Twitter

माटो बचाउ समुदायिक सचेतना अभियान कार्यक्रम दुवहीमा भएको छ । सोमबार एकसय दिनमा तीस हजार किलोमिटर पैदल यात्राका अभियन्ता यम बहादुर चोचागिंले दुहवीमा पाइला टेकेको छ । चोचागिंलाई फर्वाड माईक्रा लघु वित्त फाईनान्स लिमिटेडले दुहवीमा सम्मान तथा स्वागत गरेको छ । विभिन्न सामग्री र सहयोग सामग्री प्रदान गरेको संस्थाका पूर्व अध्यक्ष भगवती चौधरीले बताउनुभयो । कार्यक्रम चौधरी र दुहवी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा, गढीका अध्यक्ष आश नारायाण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह सहितले माटोको संरक्षणका बारेमा बोल्नुभएको थियो ।
विश्वव्यापी रुपमा माटो अभियान काठमाण्डौको टुडीखेलबाट सुरु गरिएको जनाएको छ ।
जनकल्याण सहकारी संस्था लिका अध्यक्ष मिलिराम चौधरीले माटोको जैविकता बचाउनुपर्नेमा जोड दिनुभयो । चौधरीले गंगटा, भ्यागुतो र गड्यौला सहितको संरक्षण गर्नुपर्ने र रसायनीक मलको प्रयोग तथा विषधी न्यूनिकरणमा जोड दिनुभयो ।
चोचागिंले माटो जोगाऔ – विश्वव्यापी अभियानले सार्थक अर्थ दिएको चौधरीले बताउनुभयो ।
फरर्वाड संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख अथिति भगवती चौधरीले संसारमा बढेको जमिन दोहन र अनाधिकृत रसायनीक मलको प्रयोगले निददिनै जैविक प्राणिहरु लोप हुदै गएको बताउनुभयो । वहाँले त्यसलाई संरक्षण गर्न माटो संरक्षणको नारा आवश्यक रहेको बताउनुभयो ।
माटो जोगाऔ अथार्त सेव सोइल सुशु गरेको विश्वव्यापी अभियान हो, जसले माटोको सकटपूर्ण बारे सबोधन गर्न संसारभरका मानिसहरुलाई एकजुट बनाउँदै माटोलाई संरक्षणका लागि आवाज उठाउन आवश्यक रहेको छ । साथै यो अभियानले सबैका नेतृत्व तहलाई खेतीयोग्य माटोमा जैवीक पदार्थ बढाउनेतर्फ राय नीति बनाउन र यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको छ ।
फर्वाडका कावा अध्यक्ष कृष्ण भट्टराई, संविधान सदस्य डिबी नेपाल, प्रहरी निरीक्षक जयदेव माझी , एमालेका रमेश श्रेष्ठ, खेमराज पोखरेल, लाईन्स क्लवका राजेन्द्र चौधरी, दुहवी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा, गढीका अध्यक्ष आश नारायाण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह लगायतको उपस्थिती रहेको थियो ।

 

 

Previous Post

नेपाली कर्मचारीको कार नै लुट्ने तीन भारतीय पक्राउ

Next Post

१९औँ राष्ट्रिय धान दिवस मनाइने

Next Post
१९औँ राष्ट्रिय धान दिवस मनाइने

१९औँ राष्ट्रिय धान दिवस मनाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana