लेखक:- रबिन्द्र कुमार यादव (पत्रकार)
आज बाढी आउँदैछ ।
साना साना नानीहरू डरले रुदे छ ।
जब पानी पर्दे हुन्छं
त्यति बेला बाढी आउने सम्भावना हुन्छ ।
बाढी आयो मान्छेहरूको वाली नाली पानीमा झर्देछ मान्छेहरूको मन उते तिर मर्देछ ।
पानी परेको बेला आकाशबाट असिना झारियो ।
कति मानिस जमीन में मारियो
हाम्रो देश पानीको लागि दृतिय मुहानमा पर्छ ।
त्यसैले हामीहरुलाई प्रतेक वर्ष बाढीको कारण दुःखको आशु झर्छ।