Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

by नेपाल टाइमलाइन न्यूज
July 11, 2022
in समाचार, स्थानीय समाचार
A A
0
वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की
12
SHARES
Share on FacebookShare on Twitter

सरकारका प्रवक्ताएवम सञ्चार तथा सूचनाप्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कोहीकसैलाई नागरिकताबाट बञ्चितनगर्ने बताउनुभएको छ ।
नेपालीकाङग्रेस सुनसरी क्षेत्र नम्वर ४ ले जिल्लाको कोसी गाउँपालिका ३जमुवामा सोमबार आयोजना गरेको बकर इद मिलनकार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्रीकार्कीले सो कुरा बताउनुभएको हो ।
मन्त्रीकार्कीले झण्डै छलाखयुवाहरु नागरिकतानपाएकाले समस्याको समानागरिरहेको बताउनुहुदै वर्तमान सरकारले त्यो समस्या छिट्टै समाधान गर्ने बताउनुभयो ।
नागरिकतानभएका कारणले युवाहरुले स्वास्थ्य, शिक्षा, लोकसेवा, बिभिन्न सरकारी सेवाबाट समेत बञ्चितभएको बताउनुहुदै सरकारले यी सबै समस्या सहमतिको अधारमा छिट्टै समाधान गर्ने मन्त्रीकार्कीले दाबी गर्नुभयो । नागरिकताका कारणले उत्पन्नभएको समस्या समाधान गर्नका लागिवर्तमान सरकारले नयाँनागरिकता बिधेयक संघीय संसदमादर्ता गरेको मन्त्रीकार्कीले जानकारी दिनुभयो ।
नागरिकता सम्बन्धी संसदमादर्ता भएको नयाँ बिधेयक चाडैनै पारित हुने उहाँले बताउनुभयो । नागरिकता सम्बन्धीनयाँ बिधेयक संसदमा रहेका प्रमुखप्रतिपक्षी नेकपाएमाले सहितका सबै राजनीतिकदलहरुको सहमति गरेर पारित हुने मन्त्रीकार्कीले बताउनुभयो । नागरिकताविधेयक संसदबाट पारित भएसंगै अधिकांशव्यक्तिले नागरिकतापाउने समेत उहाँले बताउनुभयो ।
फरक प्रङगमाबोल्नुहुदै मन्त्रीकार्कीले सबैको समृद्धि नभएसम्ममुलुकको समृद्धि नहुने बताउनुभएको छ । देशमाबिभिन्नजातजाति, भाषाभाषी, धर्मसंस्कृतिको बसोबास भएकाले सबै क्षेत्र, वर्ग र समुदायको समृद्धि नभएसम्ममुलुकको समृद्धि नहुने बताउनुभयो ।
मन्त्रीकार्कीलेबकर ईद पर्वले समाजमा एकता, सदभाव र शान्तिकायम गरेर देशलाई समृद्धिको दिशातर्फ आगाडी बढाउनका लागि प्रेरणा प्रादनगरुनभनिमन्त्रीकार्कीले कामना गर्नुभयो ।
कार्यक्रममा नेपालीकाङग्रेसका केन्द्रिय सदस्यतथा एक नम्वर प्रदेशका संसदीयदलका नेता राजिव कोइरालाले इस्लाम समुदायको महानपर्वले एकता, सदभाव र सामाजिकन्यायको प्रत्याभुती गर्ने बताउनुभयो ।
नेपालीकाङग्रेसका जिल्ला सभापतितथाइनरुवानगरपालिकाकाप्रमुख केदार भण्डारीले नेपालीकाग्रेंस जनताका पार्टी भएकाले सबै धर्म, संस्कृति, जातजातीको सम्मान र न्यायगर्दै आएको बताउनुभयो ।
इनरुवानगरपालिकाकीउपप्रमुखबिनिताकुमारी मेहता, काङग्रेस क्षेत्र नम्वर ४ का सभापतितथा कोसी गाउँपालिकाकाअध्यक्ष ऐयुव अंसारी, कोसीगाउँपालिकाउपाध्यक्षअनितादेवीयादव, पार्टीका जिल्ला सचिव बिरेन्द्रकुमार साह, धिरज भट्टराई लगायतको सहभागीता रहेको थियो ।
१ , सुनसरीको कोशीमा बकर इद कार्यक्रममामन्त्रीकार्की सहभागीहुनुहुदै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम

Next Post

विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल

Next Post
विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल

विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana