सुनसरीको इटहरी उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मैथिली कला र साहित्यमा जोड दिएका छन् । इटहरी १२ खनारमा अपन स्वर्ग नेपाल काल सांस्कृति प्रालि केन्द्रीय कार्यलय ईनरुवाको शाखा विस्तार कार्यक्रममा सहभागिहरुले मैथिली मौलिक कला र साहित्यको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । शाखा विस्तार कार्यक्रम चतुरलाल चौधरीको अध्यक्षता तथा साहित्यकार कलाकर्मी भुवन पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको प्रालिका केन्द्रिय अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा इटहरी १२ का वडा अध्यक्ष चदेश्वर सरदार, शिवनारायण चौधरी, संस्थाका महासचिव बसुधरा झा सहितको उपस्थिती रहेको थियो । सोही संस्थाको आयोजनामा साहित्य कार्यक्रम समेत सम्पन्न भएको जनाएको छ । सुनसरीमा कला, संस्कृति र संस्कारको सम्भावना बोकेको क्षेत्र प्रसस्त रहेकाले त्यसलाई जोडन् र विकास गर्नका लागि साहित्य कार्यक्रम सम्पन्न गरेको मेहताको भनाई छ ।
d}lynL snf / ;flxTodf hf]8
Og?jf ;dfrf/bftf
Og?jf, c;f/ #@ ut] . ;’g;/Lsf] O6x/L pkdxfgu/kflnsfdf cfof]lht Ps sfo{qmdsf ;xefuLx?n] d}lynL snf / ;flxTodf hf]8 lbPsf 5g\ . O6x/L !@ vgf/df ckg :ju{ g]kfn sfn ;f+:s[lt k|fln s]G›Lo sfo{no O{g?jfsf] zfvf lj:tf/ sfo{qmddf ;xeflux?n] d}lynL df}lns snf / ;flxTosf] ljsf;df Wofg lbg’kg]{df hf]8 lbPsf x’g\ . zfvf lj:tf/ sfo{qmd rt’/nfn rf}w/Lsf] cWoIftf tyf ;flxTosf/ snfsdL{ e’jg kf]v/]nsf] k|d’v cflyTodf ;DkGg ePsf] k|flnsf s]lGb|o cWoIf emf]6g d]xtfn] hfgsf/L lbg’eof] . sfo{qmddf O6x/L !@ sf j8f cWoIf rb]Zj/ ;/bf/, lzjgf/fo0f rf}w/L, ;+:yfsf dxf;lrj a;’w/f emf ;lxtsf] pkl:ytL /x]sf] lyof] . ;f]xL ;+:yfsf] cfof]hgfdf ;flxTo sfo{qmd ;d]t ;DkGg ePsf] hgfPsf] 5 . ;’g;/Ldf snf, ;+:s[lt / ;+:sf/sf] ;Defjgf af]s]sf] If]q k|;:t /x]sfn] To;nfO{ hf]8g\ / ljsf; ug{sf nflu ;flxTo sfo{qmd ;DkGg u/]sf] d]xtfsf] egfO{ 5 .





