ईनरुवानगरपालिकाबाट करार सेवाका केहीकर्मचारीहरुलाई अवकाशदिईएको निर्णय प्रतीहाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । बिनाआधार र मापदण्ड पूर्वाग्रहपूर्ण ढंगले गरिएको अपारदर्शी निर्णयको नेकपा(एमाले) ईनरुवानगर कमिटी घोर भत्सर्ना गर्दछ । समान प्रक्रियाबाट नियुक्तिभएकाकर्मचारीहरु मध्ये केहीलाई हचुवाका भरमा राजनितिकप्रतिशोध साँध्ने हिसाबले आफ्नानाता सम्बन्ध र केहीमाननियहरु लगायत नेताहरुकाआफन्त र घर परिवारकामानिसलाई काखीच्यापेर अरु कार्यरत कर्मचारिहरुलाई म्यादथपनगरी कामबाट निकाल्नु सरासर गलत र निन्दनिय छ । नागरिकको आशा र भरोसाको केन्द्र स्थानीय सरकारले निर्णय गर्दा न्याय संगतहुनु पर्दछ कि पदैन ? यो प्रश्नको जवाफनगर प्रमुखज्युले दिनु पर्दछ । तसर्थ उक्तगलत निर्णय नसच्याएहाम्रो पार्टीको तर्फबाट सशक्तप्रतिरोध गरिने ब्यहोरा यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईन्छ ।
मेघराजन्यौपाने प्रेम पौडेल
सचिबअध्यक्ष
ईनरुवानगर कमिटी ईनरुवानगर कमिटी
नेकपा(एमाले)सुनसरी नेकपा(एमाले)सुनसरी




