रबिन्द्र कुमार यादव इनरुवा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय सुधार संघर्ष समितिद्वारा आयोजित बक्तितब कला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्धिक विकासका लागि बाहिरी ज्ञान र विद्यार्थीहरुको जीवनको विषयलाई जोडी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु उक्त प्रयोगितामा भाग लिएको थियो ।
शुक्रबार विद्यार्थीहरुको क्षमता बृद्धि गर्न सकुन र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले विद्यालय सुधार संघर्ष समिति यो प्रतियोगिताको आयोजना गरिएको विद्यालय सुधार संघर्ष समिति अध्यक्ष लालू प्रसाद यादवले जानकारी दिनुभयो ।प्रतियोगितामा २० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा कलेशवर मण्डल प्रथम भएका छन । यसे गरी इसाद आलम दृत्तिय तृतिय पुष्पा र पियंता सान्तवना भएका छन ।एक जना शिक्षक रहुनन्द मेहतालाई समिति द्धारा समान गरियो ।
कार्यक्रममा प्रमुख अतिथी मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साह ,भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ वडा अध्यक्ष बोवालाल यादव वडा सदस्य पुलकुमारी साह,विद्यालय सुधार संघर्ष समितिका अध्यक्ष लालू प्रसाद यादव विद्यालय प्रधानाध्यापक जादूलाल साह,रहुनन्द मेहता,सुनिल कुमार भगत,सम्पत लाल उराउ,समुहका सदस्यहरू सुर्यप्रसाद मण्डल ,लोकेन्द्र प्रसाद यादव,नुणुलाल साह,प्रमोद कुमार यादव,चन्दन कुमार मण्डल,रामचन्द्र साह,दीपक कुमार मण्डल,विनोद कुमार यादव,जितेन्द्र कुमार मण्डल,सञ्जय कुमार यादव,मुकेश कुमार यादव,समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय,तृतिय र सान्तवता स्थानमा विजयी विद्यार्थीलाई बधाई दिएका थिए ।
विद्यार्थीहरुको क्षमता विकासका लागी गरिने अतिरिक्त कृयाकलापका लागि सहयोग गर्ने वडा अध्यक्ष बोवलाल यादव जानकारी दिनुभयो ।






