Sunday, February 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
July 24, 2022
in मनाेरञ्जन, मुख्य खबर, स्थानीय समाचार
A A
0
इनरुवामा साहित्य कार्यक्रम सम्पन्न
19
SHARES
Share on FacebookShare on Twitter

सुनसरी सदरमुकाम इनरुवामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १६ औँ शृङ्खला सम्पन्न भएको हो । इनरुवाका साहित्यकार र पत्रकारहरूको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको १६ औँ शृङ्खला शनिवार सम्पन्न भएको जनाएको छ । गीत, गजल, कविता, लघु कथा र लघु नाटकसहित सम्पन्न भएको कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र मोरगं सुन्दर दुहरी तथा हरैचासम्मका साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो । सम्पन्न कार्यक्रममा कलाकार तथा पत्रकार र साहित्यमा रुचि राख्ने ४५ बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार रोमु अधिकारी, नरेन्द्र बजगाई, निरज कोईराला, विनोद विवश, बिन्दु ओझा, जेनिश देव, रामकृष्ण मेहता, अभिषेक यादव, टिका मिलन, कृष्ण प्रसाद गौतम, प्रभुराम दुलाल, देव प्रसाद पोखरेल, रविन्द्र कडेल, अर्जुन कार्की, कर्ण बहादुर भण्डारी, खखेरा, नारायण दंगाल, टिका आचार्य सिवाकोटी, रंगलाल भट्टराई, राजन निरौला, पुरुषोतम घिमिरे, डम्बरुबल्भ भण्डारी, यसोधा अधिकारी, द्धारिका प्रसाद पौडेल, डाकुनाथ कोईराला, किसोर कोईराला, सागर तिमिल्सीना, टिका मिलन, संकुन्तला मन्जरी, जयकृष्ण यादव, दिपक मण्डल, अर्जुन दाहाल, कविराज घिमिरे सहितले रचना बाचन गर्नुभएको थियो । साहित्य कार्यक्रम सिजर्नामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रमेन्द्रमुनी कोईरालाले गर्नुभएको थियो ।

 
१, सुनसरी जिल्ला सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १६ औँ शृङ्खलामा साहित्यकारहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

  ” सिर्जनामा इनरुवाको ” १६ औँ शृङ्खला इनरुवा -३ , साइराम पार्टीप्यालेस सखुवागाछी सुनसरीमा इनरुवा लगायत झुम्का ,इटहरी भोजपुर तथा चतराका वरिष्ट साहित्यकारहरूको उपस्थितिमा यसरी सम्पन्न भयो ।
सभापति:-लीलानाथ सिलवाल
प्रमुख अतिथि:-नगेन्द्र बजगाँई (चकरघट्टी )
विशेष अतिथि:-टीका मिलन ( प्र.ले. स. सुन्सरी )
अतिथिहरू:-विनोद विवश, निरज कोइराला,विन्दु ओझा (भोजपुर ), कृष्णप्रसाद गाैतम, रोमु अधिकारी, शकुन्तला मञ्जरी आदि
उद्घोषक:-रमेन्द्र कोइराला ,
लगायत डमरुवल्लभ भण्डारी,पुरुषोत्तम घिमिरे, किशोर कोइराला, खखेरा, सागर तिम्सिना, जयकृष्ण यादव, रंगलाल भट्टराई, राजन निराैला, डाकुर नाथ कोइराला, यशोदा अधिकारी, टीका शिवाकोटी,राधा सुवेदी, कविराज घिमिरे , अर्जुन दाहाल, दीपक मण्डल, द्वारिका पोखरेल , अभिषेक यादव , रामकृष्ण मेहता ,जेनिस देव लगायतको उपस्थितिमा भव्य र सव्य रचना वाचन कार्यक्रम सम्पन्न ।


उक्त कार्यक्रमा टाढा टाढाबाट पाल्नु हुने सबैलाई हार्दिक धन्यवाद !

Previous Post

स्वास्थ्य प्रति सबै सचेत हुन जरुरी ः मन्त्री यादव

Next Post

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

Next Post
एसईईको नतिजा एक साताभित्र

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana