Monday, February 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अलपत्र बालकको उद्धार

अलपत्र बालकको उद्धार

by नेपाल टाइमलाइन न्यूज
August 3, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
अलपत्र बालकको उद्धार
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरीमा अलपत्र अवस्थामा रहेका एक बालकको उद्धार गरिएको छ । जिल्लामा हाम्रो अभियान सडक मानव रहित राष्ट्र निर्माण नाराका साथ सकृय रहेको सडक मानव ब्यबस्थापन समन्वय समिति सुनसरी संयोजक मेघराज न्यौपाने र नेपाल प्रहरीको विशेष पहल अलपत्र अवस्थामा रहेका बालकको उद्धार गरिएको हो । आफ्नो साने र घर सर्लाही जिल्ला बताउने करिब १३ बर्षिय बालकको कोशी व्यारेज क्षेत्रबाट सोमबार बेलुकी नेपाल प्रहरीले फेलापारी माया घरमा संरक्षणको लागि ल्याउनुभएकोमा समितिको पहलमा बालकलाई भ्वाइस अफ चिल्ड्रेन (बाल हेल्प लाइन इटहरी)मा सुरक्षित राखिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरी र सडक मानव ब्यवस्थापन समन्वय समिति संयोजक मेघराज न्यौपानेको विशेष पहलमा सुरक्षित र संरक्षित हुने स्थानमा राखिएको जनाएको छ । समितिका संयोजक न्यौपानेले उद्धार र संरक्षणमा सहयोग गर्ने भ्वाईस अफ चिल्ड्रेन (बाल हेल्प लाईन) र जिल्ला प्रहरी कार्यालय, सुनसरी र सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिनुभएको छ । जजन्यूजसंग कुराकानी गर्नुहुदै संयोजक न्यौपानेले कोही कसैलाई सडकमा अलपत्र रहन नदिने र रहेको भए त्यसको उद्धारमा सकृय भएको बेला बालकको उद्धार गरिएको बताउनुभयो ।

 

Previous Post

एसईई नतिजा आज आउँदै

Next Post

सप्तकोशी नदी बाढी बाट प्रभावितको उद्धार तथा स्थलगत अवलोकन

Next Post
सप्तकोशी नदी बाढी बाट प्रभावितको उद्धार तथा स्थलगत अवलोकन

सप्तकोशी नदी बाढी बाट प्रभावितको उद्धार तथा स्थलगत अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana