Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा गुरु दक्षिणा कार्यक्रम सम्पन्न

इनरुवामा गुरु दक्षिणा कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
August 6, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
इनरुवामा गुरु दक्षिणा कार्यक्रम सम्पन्न
18
SHARES
Share on FacebookShare on Twitter

ममता कुमारी यादव । इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भव्य रुपमा गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम सम्पन्न भएको छ । आफ्नो धर्म संस्कृती परम्परा अनी रिती थितीको संरक्षण गरौं पर धर्मीहरुको लहैलहैमा लागेर आफ्नो सनातनी परम्परा नमासौं भन्दौ धर्म रक्षाको लागि काम गर्दै आएको हिन्दु स्वयंसेवक संघ नेपालले इनरुवामा गुरु दक्षिणा समर्पण उत्सव कार्यक्रम गरेको हो ।
कार्यक्रममा संघका राजकुमार मेहताले सबैले आ आफ्नो ठाउँबाट आआफ्नो धर्म संस्कृति र संस्कारको रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो । सयौंको संख्यामा रहेका संघ कार्यकर्ताहरुले स्वेक्षाले सहयोग गर्दै आफुनो ठाउँबाट योगदान गर्ने र आफ्नो संस्कृति , संस्कार र धर्म संरक्षण गर्दै अगाडि बढ्ने र अरुले हस्तक्षेप गरेको खण्डमा त्यसको प्रतिबाद गर्ने समेत बताएका छन् ।
गुरु दक्षिणा कार्यक्रमलाई सम्बोधन गर्दै स्यंसेवक संघका जिल्ला सहचालक तथा स्वयंसेवक मनोज कुमार यादवले आफ्नो धर्मको रक्षा गर्न सवै एक जुट हुनु पर्ने बताउनुभयो । यस्तै कार्यक्रममा स्वयंसेवक दिलिप साहले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि आफै हामी तपाई सबै नै नलाग्ने हो भने एक दिन हाम्रो अस्तीत्व नै समाप्त हुने बताउनुभयो ।


यस्तै कार्यक्रममा स्वयंसेवक संघका स्वयंसेवक भुवनेश्वर यादवले आफूहरुले हाम्रो संस्कार जोगाउन नसकेको खण्डमा भावी पुस्ताले हामीलाई धिक्कार्ने बताउनुभयो । यस्तै उहाँले कसैको प्रलोभनमा लाग्दै आफ्नो रिती परम्परा त्याग्नु भनेको मातृ भूमीमाथी गरिएको गद्दारी समेत भएको बताउनुभो । 
हिन्दु स्वयंसेवक संघले प्रत्यक बर्ष गुरु दक्षिणा कार्यक्रम गुरु पूर्णिमा देखि एक महिनासम्म गर्दै आएको छ । गुरु दक्षिणाबाट उठेको रकमबाट नै देशभर संस्कृति संरक्षणका काम हुँदै आएको जनाएको छ ।

Previous Post

सामाजिक जीवन केन्द्रको १३ औं साधारण सभा

Next Post

जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 

Next Post
जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 

जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana