Monday, February 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त,कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह

आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त,कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह

by नेपाल टाइमलाइन न्यूज
August 17, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त,कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह
9
SHARES
Share on FacebookShare on Twitter

 

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीले गत आर्थिक वर्ष २०७८÷०७९ को विभिन्न शिर्षकमा विनियोजित गरिएको रकममा हिनामिना गरिएको खुलेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निमकमल सिंहले अनियमिततामा माहिर रहेको समेत किसानहरुले गुनासो गरेका छन् ।

कमिशन नआउने भएपछि भोक्राहा नरसिंह गाउँपालिकामा रहेका किसानहरुलाई कार्यक्रम दिने नौटंकी बहाना देखाई कार्यक्रम नदिएको आरोप बाहिर आएको छ ।

जिल्लामा पद पहुँच र कमिशनको पैसाको आधारमा मात्रै कृषिको कार्यक्रम तथा योजनाहरु वितरण गर्दा बास्तविक किसान पनि मार्कामा परेका छन् ।

जिल्लाको दक्षिणवर्ती क्षेत्रमा कृषिको हव नै रहेको भएपनि सरकारी लगानी र अनुदान भने पहुँचवालाको कब्जामा पर्ने गरेको भोक्राहा नरसिंह गाउँपालिका का किसान प्रविण मेहताले आरोप लगाएका छन् ।

मेहताले कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले सुनसरीमा पटक पटक आएकाले कमिसनको लाइन मिलेकाहरुलाई मात्रै कार्यक्रम दिएको र बास्तविक किसानहरुलाई उपेक्षा गरेको गुनासो गरे ।

ज्ञान केन्द्रमा अहिले हाकिम भएर आएका सिंहले विगतमा पनि गरेका कामबाट कमिसन र पीसि खान पल्केकाले उसको बेग्लै चर्चा हुने गरेको स्थानीयहरुको आरोप रहेको छ ।

सिंह आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त बनेकाले बास्तविक किसानहरु मारमा परेका स्थानीय किसानहरुले आरोप लगाएका छन् ।

किसानहरुले बताएअनुसार हुलाकी राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम, नमुना कृषि फर्म स्थाप्ना सहयोग कार्यक्रम, कागती खेती मिसन कार्यक्रम, एक पालिका एक नर्सरी, अदुवा मिसन कार्यक्रम, कृषि बजार तथा संकलन केन्द्र निर्माण लगायतका कार्यक्रमहरु वितरणमा कमिसनको लाइन मिलेकाहरुलाई मात्रै कार्यक्रम दिएको र बास्तविक किसानहरुलाई उपेक्षा गरेको उनीहरुले आरोप लगाए ।

Previous Post

मूख्यमन्त्री नै प्रदेशको नामाकरणमा उदासिन ः कोईराला

Next Post

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

Next Post
सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana