Sunday, February 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारीको कार्यालय उद्घाटन

सहकारीको कार्यालय उद्घाटन

by नेपाल टाइमलाइन न्यूज
August 19, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
सहकारीको कार्यालय उद्घाटन
13
SHARES
Share on FacebookShare on Twitter

सुनसरी सदरमुकाम इनरुवामा रहेको दिगो कृषि सहकारी संस्था लिमिटेड इनरुवा ९ बवियाको कार्यालय उद्धघाटन कार्यक्रम गरिएको छ । सहकारीको काम र कार्यक्रमलाई सहज गर्नका लागि कार्यालय उद्धघाटन गरिएको हो ।

 

बुधबार कार्यक्रमका प्रमुख अथिती एंव इनरुवा ९ नम्बर वडाध्यक्ष बसिरमुद्धिन मंसुरीले उद्धघाटन गर्दै सहकारीले समुदायलाई जोड्ने भएकाले वडा सरकारले समेत सहकारीसँग समन्वय गरेर सहयोग गर्ने बताउनुभयो ।
उहाँले आफ्नो वडामा रहेको २ वटा कृषि सहकारी सहित ५ वटा सहकारी रहेकोमा सबैलाई समन्वय गरेर लाने समेत बताउनुभयो । कार्यक्रममा गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले सहकारीहरुको कार्यक्रमवाट समुदायलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले इमान्दारीतापुर्वक सहकारीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
यादवले सानासाना पुँजीलाई एकीकृत गर्ने र बचतसँगै ऋण समेत प्रवाह गर्ने भएकाले यसमा समन्वय, सहकार्य र इमान्दारीता आवश्यक रहेको बताउनुभयो । यादवले आफुसँग बचत भएको पैसा सहकारीमा बचत गर्न र आवश्यक परेको बेला ऋणको रुपमा लिन समेत समुदायलाई आग्रह गर्नुभयो ।
त्यस्तै वडा सदस्य मनोज कुमार यादवले वडा सरकारले सहकारीहरुको लागि आफुहरुले सक्दो योजना र कार्यक्रम ल्याएर सहयोग गर्ने बताउनुभयो । यादवले सहकारीहरु आफ्नो नीति र विधान अनुसार काम गर्न सकेको खण्डमा सफल्ता मिल्ने बताउनुभयो ।
अर्का वडा सदस्य देवकी नेपालले आफुहरु जनताबाट निर्वाचित सदस्य भएकाले सहकारीहरुलाई वडामा गरेको योगदान र जनमौत्री कामको आधारमा उतकृष्टलाई अगामी वर्षदेखी सम्मान गर्ने कार्यक्रम समेत ल्याउने बताउनुभयो ।
त्यस्तै वडा सदस्य रामसुन्दर मेहताले छुट्टाछुट्टै रहेका विचार र समुहलाई एकीकृत गर्ने सहकारी संस्था नै उत्तम भएकाले यसमा लाग्नका लागि आग्रह गनुभयो ।
कार्यक्रममा वडा सदस्य कुस्मी खत्वे, आपंगता भएका व्यक्ति खालिद खाँ, संस्थाका उपाध्यक्ष महबुद आलम, सदस्य अगुंरी खातुन, रजेन्द्र खत्वे, बाबुजी खत्वे, सत्यनारायण खत्वे लगायतको उपस्थिती रहेको संस्थाका अध्यक्ष गंगाराम खत्वेले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष महबुद आलमको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 

Previous Post

इटहरीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु

Next Post

कृषि मन्त्रालयकाको गाडी ठक्करबाट दुईजना घाइते

Next Post
कृषि मन्त्रालयकाको गाडी ठक्करबाट दुईजना घाइते

कृषि मन्त्रालयकाको गाडी ठक्करबाट दुईजना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana