Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने

इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने

by नेपाल टाइमलाइन न्यूज
August 21, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने
12
SHARES
Share on FacebookShare on Twitter

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए ।

आर्थिक रुपले विपन्न, मेहनति, जेहेन्दार तथा निम्न वर्गिय विधार्थीलाई लक्षित गरि सीप मुलक शिक्षा नि:शुल्क प्रदान गरिने भएको हो। ईनरुवा नगर तथा आसपासका इच्छुक विधार्थीहरुले क्लबले तोकेको मापदण्ड अनुसार फाराम भर्नु पर्ने छ। फाराम भर्ने अन्तिम म्याद भाद्र ११ सम्म राखिएको छ ।

एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिङ्गका अनुसार १० जना विधार्थीलाई कम्प्युटर आधारभुत, अकाउटिंग वा ग्राफिक्स कोर्षमा नि:शुल्क छात्रवृति दिइनेहो। लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसन नव गठित क्लब हो । लायन्स अन्तर्राष्ट्रिय ३२५ सि अन्तर्गत लायन बर्ष २०२२/२३ मा संगठित उक्त क्लब गठन संगै विभिन्न स्तरमा सामाजिक कार्य गर्दै आएको क्लबका सचिव दिलिप मेहताले बताएका छन् ।

यस क्लबमा बिरेन्द्र शाह, श्याम किशोर मंण्डल, शत्रुधन शाह, सुरेन्द्र शाह, दिलिप मेहता, निरज नेपाल, लिलामणि पोखरेल, राममणि ढकाल, नईम अंसारी, महानन्द मेहता, राहुल साह, अंकित पौदार, दिप नारायण मेहता, प्रकाश गुप्ता, राजेश यादव, रमेश कटुवाल, कृष्ण ढुंगाना लगायतको आबद्धता रहेको छ भने लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनलाई एलसिआईएफ डिष्ट्रिक चिफ कोर्डिनेटर लायन डा. बालकृष्ण साहले संगठित गरेका हुन्। यस क्लब संग सहकार्य गर्ने एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग नामक संस्था विगत १२ वर्ष देखी सुचना प्रविधि तथा सीप मुलक तालिमहरु संचालन गर्दै आएको संस्था हो। सिटिईभिटी सम्बन्ध प्राप्त उक्त संस्था सुनसरीको इनरुवामा केन्द्रिय कार्यालय रहेको छ। देशको विभिन्न स्थान तथा विभिन्न विषयका सीप मुलक तालिमहरु चलाउदै आएको संस्था हो। हाल सम्म यस संस्थाले विभिन्न विषयगत क्षेत्रमा ८००० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको हो।

अधिकांशलाई विभिन्न क्षेत्रमा रोजगारि प्रदान गर्न समेत सफल भएको संस्था हो। क्लव स्थापनाको बर्ष नै दिर्धकालिन सोच र सीप मुलक सेवामा महत्त्वपूर्ण योगदानका साथ सेवा शुरु गर्न खोजिएकोमा लायन्स अन्तर्राष्ट्रिय ३२५ नेपाल, डिष्ट्रिक्ट ३२५ सि का गभर्नर लायन धिरज गुरुङले अध्यक्ष बिरेन्द्र शाहलाई धन्यवाद दिदै सफलताका शुभकामना व्यक्त गर्नु भयो।

Previous Post

मन्त्री कार्कीद्वारा लौकही टन हलको निरीक्षण

Next Post

लुम्बिनी विकास बैंक इनरुवा शाखाको शाखा स्थानान्तरण समारोह सम्पन्न

Next Post
लुम्बिनी विकास बैंक इनरुवा शाखाको शाखा स्थानान्तरण समारोह सम्पन्न

लुम्बिनी विकास बैंक इनरुवा शाखाको शाखा स्थानान्तरण समारोह सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana