Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

फेसबुकमा स्टाटस र विज्ञप्ती जारी

फेसबुकमा स्टाटस र विज्ञप्ती जारी

by नेपाल टाइमलाइन न्यूज
August 22, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
फेसबुकमा स्टाटस र विज्ञप्ती जारी
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित रहेको सरस्वती मावि बबियाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगीत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगीत गरेको भन्दै समाजिक सञ्जालमा समेत आलोचना गर्दै सदस्य उमेदवारी गराएका जयकृष्ण यादवले निर्वाचन स्थगित भए लगतै फेसबुकमा स्टाटस र विज्ञप्ती जारी गरेका छन् । यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, आदरणीय आमाबुबा तथा अभिभावक एवं शुभचिन्तक, इष्ट मित्रहरुले म प्रति देखाउनुभएको सहानुभूति, माया, ममता , स्नेह र सदभाव प्रति आभार प्रकट गर्दछु। शैक्षिक संस्था सुधार र गुणस्तर कायम गर्ने उद्देश्यले विधालय व्यवस्थापन समितिमा अध्यक्ष बन्ने तयारी स्वरूप भदौ छ गते मनोनयन दर्ता भएको तर सरस्वती मावि बबिया, इनरुवा ९ सुनसरीको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया अर्को सुचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

 

विधालय व्यवस्थापन समितिका लागि राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु। यस विधालयमा मेरो आवश्यकता महशुस गर्नुभएको सबै राजनीतिक दलका प्रतिनिधिहरु, विधार्थी, अभिभावक,समाजसेवी, र शिक्षा प्रेमी, जनप्रतिनिधिहरुलाइ यसै विग्यप्ती मार्फत हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु। साथै इनरुवा नगरपालिकाको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया स्थगित गरिएको घटना सार्वजनिक भएपछि अभिभावक र विद्यार्थीको मनोविज्ञानमा असर पर्ने भएकाले यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु।

नेपाल टाइम लाइन न्युज डट कार्यालयमा सम्पर्क गर्न तलको नम्बर सम्पर्क गर्नुहोला 👇

Previous Post

सूर्य किरण एकेडेमी विद्यालयमा कक्षा ११ को पढाई सुरु

Next Post

भ्रष्टचारको फन्दामा पर्दै हरिनगर गाउँपालिका स्वास्थ्य सेवीका द्वारा गाउँपालिका घेराऊ 

Next Post
भ्रष्टचारको फन्दामा पर्दै हरिनगर गाउँपालिका स्वास्थ्य सेवीका द्वारा गाउँपालिका घेराऊ 

भ्रष्टचारको फन्दामा पर्दै हरिनगर गाउँपालिका स्वास्थ्य सेवीका द्वारा गाउँपालिका घेराऊ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana