रबिन्द्र कुमार यादव विराटनगर
पछिल्लो समय एकाएक चर्चामा आएका पत्रकार दिपेन्द्र यादव फेसबुक ह्याक भएको केही समय पछि आफ्नो नियन्त्रणमा आएको नेपाल टाइम लाइन न्युज लाई जानकारी गराउनु भयो ।
पत्रकार यादवको फेसबुक ह्याक किन र के का लागि गरिएको विषयमा आफु अहिले पनि जानकरी नभएको जनकारी गराउनु भयो
उता यादवले समााजिक सञ्जाल फेसबुक ह्याक गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अपराध अनुसान्धान ब्युरो कार्यालाय काठमान्डौँमा जानकारी गराएको थियो





