Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब

सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब

by नेपाल टाइमलाइन न्यूज
August 27, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका कार्यालय प्रमुख निलकमल सिंह विभिन्न कार्यक्रममा गरेको सिकार अर्थात असुली गरेको कमिसनको पोल खुलेपछि अहिले उनलाई तनाब भएको छ ।

काम गर्ने कालु मकै खाने भालु भन्ने उख्खान जस्तै कृषि ज्ञान केन्द्र सुनसरीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका निलकमल सिंह नमुना कृषि फार्म स्थाप्ना सहयोग कार्यक्रममा सोही कार्यालयमा कार्यरत्त करार सेवाका कर्मचारी दिपक तिम्लिसिनाको सहयोगमा किसानहरुसँग सिकार गर्न अर्थात नजराना असुली गर्न भ्याएका छन् ।

त्यस्तै कागती खेती मिसन कार्यक्रममा समेत अन्यमितता गरिएको पाइएको छ ।

कागती खेती मिसन कार्यक्रम सोही कार्यालयमा कार्यरत्त कर्मचारी प्रविण श्रेष्ठले गरेका छन् ।

उनले कार्यक्रम गरेपनि उपलब्धी भने शुन्य रहेको छ । सो कार्यक्रम इनरुवा ४ का बराह नर्सरी तथा बागबानी, बराहक्षेत्र २ का गैतम कृषि फर्म, देवानगञ्ज १ का कुशवाहा कृषि फर्मसँग कार्यक्रम सम्झौता गरेको थियो । तर कार्यक्रम सम्झौता गरेपनि कमिसनको कुरा नमिलेपछि सम्झौता बमोजिम प्रतिवेदन समेत पेस भ्याएका कर्मचारीले हाल सम्म कुशवाहा कृषि फर्मसँग गरिएबमे सम्झौता अनुसार रकम भुक्तानी नदिएको फर्म संचालकले जानकारी दिएको छ ।

कागति मिसन कार्यक्रम अन्तरगत बराहा नर्सरीलाई २ लाख ३५ हजार ८० रुपैँया, गौतम कृषि फर्मलाई २ लाख १२ हजार ८ सय ५० रुपैयाँ र कुशवाहा कृषि फर्मलाई २ लाख १ध् हजार ३ सय ६० रुपैँया गरी झण्डैँ ६ लाख ६० हजार बराबरको कार्यक्रम कागजमै सिमित बनेको इनरुवा ४ का स्थानीयहरुले बताएका छन् ।

कर्मचारी र विभागीय नजराना असुलीमा लिप्त सँग मिलेर प्रमुख सिंहले अनियमिततामा व्यस्त भएपछि असली किसानहरु भने मारमा परेको स्थानीय किसान एसएन यादवले बताए ।

त्यस्तै एक पालिका एक नर्सरीमा समेत अनियमितता गरिएको छ । कार्यालाय प्रमुख सिंहले एक पालिका एक नर्सरी कार्यक्रम धरान २० का एभरेस्ट नर्सरी एण्ड फर्म र इटहरी २ का उपहार कृषि फर्मलाई कार्यक्रम दिइएको पाइएको छ ।उता ज्ञान केन्द्रका प्रमुखसँग प्रतिक्रिया लिन खाेज्दा पटकपटक फाेन सम्पर्क गर्दा उठाएन् ।

Previous Post

काङग्रेस कसैको अगाडि झुक्दैन ः नेता गच्छदार

Next Post

संघीय र प्रदेश निर्वाचनमा आकाक्षीहरु सुनसरीमा चुनावी माहोल तात्दै

Next Post
संघीय र प्रदेश निर्वाचनमा आकाक्षीहरु सुनसरीमा चुनावी माहोल तात्दै

संघीय र प्रदेश निर्वाचनमा आकाक्षीहरु सुनसरीमा चुनावी माहोल तात्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana