Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी

महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी

by नेपाल टाइमलाइन न्यूज
August 28, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी
22
SHARES
Share on FacebookShare on Twitter
नेपाली कांग्रेस सुनसरीले निर्वाचन लक्ष्ति गरेर जिल्लाका महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाली काग्रेंसको किल्लाको रुपमा रहेको सुनसरी जिल्लालाई अझै मजबुत बनाउदै लाने र अगामि मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा जित हासिल गर्ने रणनितिको बारेमा जानकारी तथा नेता कार्यकर्ताहरुको भुमिकाका बारेमा गोष्ठी केन्द्रित रहेको थियो । पार्टीका जिल्ला सचिव विरेन्द्र साहका अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको आमनिर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको कार्यशाला गोष्ठी तथा प्रशिक्षण भव्यताका साथ सम्पन्न भएको छ । सहभागी सबै प्रति साहले आभार प्रकाट गर्नुभएको छ । काग्रेंसको महाधिवेशन एवं प्रदेश प्रतिनिधिहरुको लागि आयोजित कार्यशाला गोष्ठीमा नेपाली काग्रेंसका प्रदेश १ संसदिय दलका नेता तथा केन्द्रिय सदस्य राजिव कोईराला, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव ढुगंना पार्टीका नेता , संघीय सासद तथा पूर्व राज्य मन्त्री सिताराम मेहता, प्रदेश सांसद नवोदिता चौधरी, ज्योति सुब्बा सहितको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस सुनसरीले पार्टी सुदृढीकरणका लागि साङ्गठनिक तथा निर्वाचन लक्ष्ति योजना निर्माण गर्ने लक्ष्यका साथ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला पदाधिकारी एवं महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुको सहभागीमा कार्याशाला मार्फत सुझावहरू सङ्कलन गरिएको पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रूप दिइने र भदौ १६ गतेसम्म काग्रेंसको जिल्ला समितिबाट सम्भावित उम्मेदबारहरुको नाम समेत सिफारिसका बारेमा छलफल भएको छ ।
Previous Post

इनरुवामा तिज विषेश कार्यक्रम 

Next Post

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Next Post
यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana