Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रेमिकाले कुरा गर्न छोडेको भन्दै हानियो गोली

प्रेमिकाले कुरा गर्न छोडेको भन्दै हानियो गोली

by नेपाल टाइमलाइन न्यूज
September 1, 2022
in मनाेरञ्जन, मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
प्रेमिकाले कुरा गर्न छोडेको भन्दै हानियो गोली
16
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर ।

दिल्लीको संगम विहार क्षेत्रमा एक किशोरीलाई गोली हा नेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

 

प्रहरीले यस घटनाका मुख्य अभियुक्त अमानत अलीलाई बिहिबार पक्राउ गरेको छ ।

 

डीसीपी बेनिता मारी जेकरले अगस्ट २५ मा अभियुक्त अमानत अलीले १६ वर्षीया किशोरीलाई सडकमा गो ली हा नेको जानकारी दिइन् ।

 

गो ली किशोरीको काँधमा लागेको थियो र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यस घटनामा तीनजना केटा संलग्न थिए, जसमध्ये दुईजना गत हप्ता पक्राउ परेका थिए ।

 

डीसीपीले भनिन्, ‘आरोपीले ती किशोरी विगत दुई वर्षदेखि सामाजिक सञ्जालमा आफूसँग सम्पर्कमा रहेको बताएको थियो तर विगत चार–पाँच महिनादेखि किशोरीले आरोपितसँग कुरा गर्न छाडेकी थिइन् ।’

 

डीसीपी बेनिताले भनिन्, ‘किशोरीले तीनमध्ये एकजना अमानत अलीलाई चिन्दथिन् तर उनले हालै अलीसँग कुरा गर्न छोडेकी थिइन् । यो मामिलामा अन्य दुई अभियुक्त बबी र पवन हुन् ।

 

’ ‘दुबै आरोपी यूपीको मुजफ्फरनगरमा भागेका थिए तर अगस्त २६ मा पक्राउ परेका थिए । अमानत अलीले आफ्नो काकाबाट ह तियार पाएका थिए र उनले किशोरीलाई मार्न चाहन्थे ।’

श्रोत :- madesh24.com

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाले सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकाललाई स्वागत र सम्मान 

Next Post

साथी पाए भन्दै मक्ख नपर्नुस् – रबिन्द्र 

Next Post
साथी पाए भन्दै मक्ख नपर्नुस् – रबिन्द्र 

साथी पाए भन्दै मक्ख नपर्नुस् - रबिन्द्र 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana