Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाले २०७९ भदौ १९ गते च.न. ३९१ पत्र मार्फत सरोकारवालाको नाममा पछिल्लो ६ महिना एता शुरुवात गरेका असल अभ्यासहरुको सूचि सार्ववजनीक गरेको छ !

भोक्राहा नरसिंह गाउँपालिकाले मिति २०७९ भदौ १९ गते च.न. ३९१ पत्र मार्फत सरोकारवालाको नाममा पछिल्लो ६ महिना एता शुरुवात गरेका असल अभ्यासहरुको सूचि सार्ववजनीक गरेको छ

by नेपाल टाइमलाइन न्यूज
September 5, 2022
in मनाेरञ्जन, मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाले २०७९ भदौ १९ गते च.न. ३९१ पत्र मार्फत सरोकारवालाको नाममा पछिल्लो ६ महिना एता शुरुवात गरेका असल अभ्यासहरुको सूचि सार्ववजनीक गरेको छ !
17
SHARES
Share on FacebookShare on Twitter

विराटनगर !सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएदेखीनै पालिका विभिन्न विषयमा चर्चामा आइरहेकै क्रममा मिति २०७९ भदौ १९ गते च.न. ३९१ पत्र मार्फत सरोकारवालाको नाममा पछिल्लो ६ महिना एता शुरुवात गरेका असल अभ्यासहरुको सूचि सार्ववजनीक गरेको छ ।

जुन यस प्रकार रहेका छन ।

१‍ प्रत्येक कर्मचारीलाई शाखा सहित स्पष्ट कार्य जिम्मेवारी ।

२ एक वडा एक वडा सचिवको व्यवस्थापन ।

३ गाउँसभा र कार्यपालिका बैठकका निर्णयहरु तत्काल वेभसाइड मार्फत सार्वजनिक ।

४ सेवाग्राहीको लागी निशुल्क रुपमा टाइपिङ, प्रिन्टिङ, इमेल, इन्टरनेट, स्क्यान, निवेदन लेख्ने, फारा मभर्ने लगायतको सुविधाको केही वडा कार्यालयमा हेल्प डेस्क संचालन ।

५ स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा दिन स्वास्थ्य शिविरहरुको आयोजना ।

६ लामो समयदेखी एउटै शाखामा कार्यरत कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

७ भवन निर्माणसम्पन्न भइ लामो समय भइसक्दा पनि सेवा सुचारु हुन नसकेको वर्थिङ सेन्टर सेवा सुचारु गर्ने तयारी ।

८ शैक्षिक सुधारको लागी अध्यक्ष शैक्षिक सुधार आर्थिक वर्ष शुरु भएको संगै शुरुवात वडा नं.१ मा सुधारिएको विद्यालय, सुधारिएको विद्यालयमा कम्तीमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन लगायत ।

९ विकास निर्माण तथा अन्य क्षेत्रमा कुनै पनि कमी कमजोरी त्रुटी नहोस भनी अनुगमन निरिक्षणको कार्यलाई एकदमै प्रभावकारी बनाइएको निर्माण व्यवसायीहरुलाई पटक पटक सचेत गराईएको, निर्माण व्यवसायी, जन निर्वाचित प्रतिनिधी, स्थानीय नागरिक समाजका अगुवा, सुरक्षाकर्मी, हेरालु, कर्मचारी सहितको पटक पटक समुह बैठक, गुणस्तरहिन निर्माण सामाग्रहीहरु साइटवाट नै फिर्ता, वास्तुकला इन्जिनियर वाट अनुगमन निरिक्षण र परामर्श लगायतका कार्यहरु ।

१० जननिर्वाचित पदाधिकारी, स्थानिय सुरक्षाकर्मी, कर्मचारीको रोहवरमा निर्माण सामग्रीको नमुना संकलन गरी शिबन्दी गरी सरकारी ल्यावमा उक्त नमुना परीक्षण गरी निर्माण सामग्री प्रयोजनमा ल्याउने गरिएको ।

११ अनुभवी विज्ञवाट जननिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेको १ महिना भित्र नै र कर्मचारीहरुलाई क्षमता विकास तालिम संचालन ।

१२ मातहतका कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन ।

१३ सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा व्यापक सुधार, दोहोरो भत्ता पाउने, मृतकको खातामा लामो समयसम्म भत्ता गइरहने, तोकिएको दर भन्दा बढी भत्ता पाउने अवस्थाको अन्त्य, रातो कार्ड भएको अपाङता भएका व्यक्ति, अशक्त र ८० वर्ष भन्दा उमेरका लाभग्राहीलाई बैंक संग सहजिकरण गरी घरमै गइ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रियाको सुरुवात ।

१४ चालु आ.व. २०७९÷०८० को गाउँपालिका तर्पmको योजना तथा कार्यक्रम कार्यान्वनकोलागी कार्यक्रम कार्यान्वयन पुस्तिका तयार गर्न मस्यौदा समिति गठन ।

१५ स्थापनाकालदेखी हालसम्म जारी भएका ऐन, नियम कार्यविधिहरु लगायतका विवरणहरु वेभ साइडमार्पmत सार्वजनिक र ऐन, नियम कार्यविधि खोजिगरी राज पत्रमा प्रकाशन गर्न टोली गठन ।

१६ उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र पुरस्कार ।

१७ शाखागत अधिलेखको व्यवस्थापन ।

१८ शाखागत राय लिइ निर्णय गर्ने प्रणालीको अबलम्वन ।

आदि, उल्लेख गरिएको छ ।

Previous Post

साथी पाए भन्दै मक्ख नपर्नुस् – रबिन्द्र 

Next Post

यादवलाई बधाई तथा सम्मान

Next Post
यादवलाई बधाई तथा सम्मान

यादवलाई बधाई तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana