रविन्द्र कुमार यादव विराटनगर !
शान्ति युवा क्लब र अभा फाउण्डेशन को संयुक्त मा विराटनगर महानगरपालिकमा कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
शुक्रबार मोरङ्गका विभिन्न विद्यालयहरुको विद्यार्थीहरू भाग लिएका थिए बालबालिका हरुले आफ्नो कला कविहरु सामु राखोस् भनै सोचका साथ आज यो कार्यक्रम गराइएकाे छ ।
आजको कविता वाचन कार्यक्रममा प्रथम स्थान ल्याउन सफल हुने सगरमाथा स्कूलका श्री रजक रमन दवाडी रशेकाे भने दृत्य मेरीलाण्ड कलेजका श्री अजय शर्मा र तृत्य सेन्ट जोसेफ स्कूलका दिव्यनी यादव भएकाे छ प्रथम र दृत्य, तृत्य भएका हरुलाई सम्मान सहित शान्ति युवा क्लब र अभा बिराटनगर फाउण्डेशन तर्फबाट बधाई र आगामी दिन शुभ कामना व्यक्त गर्न भयो ।
उक्त कार्यक्रमको निर्णयक मण्डल कवि श्री हरि कटेल , कवि श्री सुभलक्ष्मी लम्साल , कवि श्री पूजा बाहर रहेकाे थियाे । भने कार्यक्रमको अध्यक्ष श्री अनिश मेहता , प्रमुख अतिथि श्री खुमै नेपाली ज्यू र विशिष्ठ अतिथिमा अभा फाउण्डेशन बाट श्री अभा अनुपमा ज्यू , अम्बिका खरेल उप्रेती ज्यू , मिन श्रेष्ठ ज्यू लगायत क्लवाका सदस्यहरू र स्कूल कलेजका प्रधानाध्यापक ज्यू हरु उपस्थित रहेको थियो 





