Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
September 10, 2022
in मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
11
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर, भाद्र २४ गते ।

१ नम्वर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पत्रकारहरु संग भेटघाट गर्नु भएको छ ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको “आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९” को बारेमा जानकारी गराउदै भाद्र २५ गते बिरानगरमा हुन गईरहेको “आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९” सुभारम्भ कार्यक्रममा सम्पुर्ण संचारकर्मीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ । 

उक्त सचेतना अभियान १ नम्वर प्रदेशको १४ वटै जिल्लाहरुमा एकै साथ संचालन हुने कुरा समेत अवगत गराउदै प्रदेश प्रहरी प्रमुख गिरीले संचारर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो । साथै भेटघाट कार्यक्रममा १ नम्बर प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो । 

प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

शान्ति युवा क्लब र अभा फाउण्डेशनको संयुक्तमा कविता वाचन कार्यक्रम सम्पन्न

Next Post

विराटनगरको ‘शान्ति युवा क्लव’ को १० हप्ते वृक्षारोपण अभियान

Next Post
विराटनगरको ‘शान्ति युवा क्लव’ को १० हप्ते वृक्षारोपण अभियान

विराटनगरको ‘शान्ति युवा क्लव’ को १० हप्ते वृक्षारोपण अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana