Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण

यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण

by नेपाल टाइमलाइन न्यूज
September 14, 2022
in समाचार, स्थानीय समाचार
A A
0
यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण
14
SHARES
Share on FacebookShare on Twitter
इनरुवा, भदौ २९ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त बालबालिकाहरुलाई गर्मीमा असहज भएको गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले चार थान पंखा विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । यादवले भौतिक पूर्वाधारसगैं शैक्षिक गुणस्तर र विधार्थीको नियमितताको लागि भन्दै चार थान पंखा विद्यालयका प्रधानाध्याक तेजनारायाण यादवलाई हस्तान्तरण गर्नुभएको हो । सदस्य यादवले विद्यलायलाई नमुना बनाउने उदेश्यका साथ पहिलो चरणमा आफ्नै पहल र दाताहरुको सहयोगमा शैक्षिक सामग्री वितरण, अतिरिक्त कार्यक्रम र पुरस्कार तथा सम्मान कार्यक्रम गरेको बताउनुभयो ।
यादवले आफू विद्यालय व्यवस्थापन समितिमा आएपछि शैक्षिक गुणस्तरमा सुधारको साथै कक्षा ११ र १२ को पठनपाठन सुरु गर्ने प्रण दिएको र पहिलो चरणमा निर्वाचित भएको १० औ दिनमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर विद्यालयलाई चार थान पंखा सहित ,विद्यालयमा अनुशासन पालन गर्ने, विद्यलायमा नियमित उपस्थिती हुने, विद्यालयको अचारसंहिता पूर्ण पालन गर्ने सात विधार्थी र दुई अभिभावकलाई सम्मान गरिएको हो । दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरुमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का सितल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ । सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायाण यादवले जानकारी दिनुभयो । दिवशको अवसर पारेर महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयमसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरेको समितिले जनाएको छ ।
Previous Post

बाल दिवशमा बालबालिका सम्मानित

Next Post

सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए

Next Post
सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए

सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana