Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

युवा नेता विद्यानन्द यादव घरदैलौमा

युवा नेता विद्यानन्द यादव घरदैलौमा

by नेपाल टाइमलाइन न्यूज
September 17, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
युवा नेता विद्यानन्द यादव घरदैलौमा
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर ४ को संघीय प्रतिनिधि सभा सदस्यका लागि राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदबार विद्यानन्द यादवले घरदैलोलाई तिव्र पार्नुभएको छ । यादवले राप्रपाको हलो छापमा मतदानका लागि अपिल गर्दै दैनिक घरदैलोमा व्यस्त रहनुभएको छ । यादवले पूर्व गाविस अध्यक्षहरु, विभिन्न पार्टीका नेताहरु, नागरिकको घरदैलौमा भेटघाट , अनुभव आदानप्रदान गर्दै चुनावी अभियानलाई तिव्र पार्नुभएको छ । यादवले फेसबुकमा सुनसरी ४ पैसाको राजनीति अन्त्य गर्ने अभियानमा, सबैको आशिर्वाद र सुझाव लिदै लेख्नुभएको छ ।
त्यसैगरी राप्रपा हलो , गामकेँ बनाबी, ई देश बनत, युवाकेँ मौका दी, मधेस बनत, सुनसरी ४, राप्रपा हलो भन्दै मत माग्न व्यस्त बनेको संकेत गर्नुभएको छ ।

त्यसैगरी बराहक्षेत्र नगरपालिकाको प्रकाशपुरका राष्ट्रिय प्रेमी युवाहरु जाती र पार्टी भन्दा माथी उठि साथ सहयोग दिने प्रतिबद्धता जनाएको फेसबुकमा उल्लेख गर्नुभएको छ । यादवले केही दिन अघि फेसबुकमा लेख्दै भन्नुभएको छ “ मेरो उम्मेद्बारी सुनसरी क्षेत्र नम्बर ४ लाई सदाको निमित्त पैसाको राजनीतिबाट मुक्त गर्नको निम्ति, म कुनै पार्टी र बेक्तीको विरुद्धमा नभई सुनसरी ४ को जनताको निमित्त हो ।”


त्यसैगरी सुरुवाती अवस्थामा यादव समुदायका अगुवा र राजनीतिकमा सकृय तत्कालिन पुर्व नरसिंह गाविसका अध्यक्ष रामप्रसाद यादव र नेता हसबुल मियाँ सहितसंग चुनावी जितको अभियानका बारेमा छलफल गर्नुभएको तस्विर सार्वजनिक गर्नुभएको थियो ।
यादवले राप्रपाबाट उमेदवारी दिने भएपछि मतमाग्नका लागि घरदैलोमा रहनुभएको छ ।

वहाँका समर्थकहरुका अनुसार यस क्षेत्रको बिकास र परिर्वतनका लागि यादवको उम्मेद्वारी भएको र युवाको भावनालाई प्रतिनिधित्व गर्न हो । टुरिष्टहरुको कारणले विकासमा पछि परेको क्षेत्र नम्बर ४ मा विकासको आमुल परिवर्तन गरेर नेपालकै पहिलो र क्षेत्र निर्माण गर्न, युवा नेतृत्व र विकास चाहनेहरुको पक्षमा काम गर्न उम्मेद्वारी दिएको बताइएको छ ।
पार्टीमा उम्मेद्वारी तथा निर्वाचनको बिषयमा ऐतिहासिक अभुतपूर्व बिकासको निम्ति पहुँच भएको तथा सबै जाति, वर्ग समुदायलाई एकैसाथ लिएर अघि बढ्न सक्ने पृष्ठभूमि बोकेकाले अब युवा नेतृत्व चाहेको भनेर पनि उम्मेदबार बनेको वहाँको भनाई छ ।
आफू घरदैलौमा रहेको आफ्नो पक्षमा जनमाहोल रहेको देखेको समेत यादवको तर्क छ । आफू बिजयी हुने कुरामा कुनै द्विविधा छैन यादवको दावी छ ।
आफू बिजयी भएमा पहिलो प्राथमिकता शिक्षा, दोस्रो स्वास्थ्य र तेस्रोमा भौतिक पूर्वाधार सहित विभिन्न सडक पाँच वर्षभित्रमा कालो पत्रे गरिसक्ने प्रयासमा रहने यादवको तर्कको छ ।
यहाँका प्रत्येक धर्म, धार्मिक स्थल, पर्यटकिय , संस्कार, संस्कृति, मौलिक संरक्षण र सम्बर्दन समानताका आधारमा अघि बढाउन, जंगली जनावर आतंक, भ्रष्टाचार मुक्त क्षेत्रको रुपमा बिकास गरेर पारदर्शी बनाउन उम्मेद्वारी दिएको उल्लेख गर्नुभयो ।


आफू विद्यार्थी छँदादेखि नै गाउँ क्षेत्र भित्रको हरेक सामाजिक गतिविधिमा निश्वार्थ रुपमा संलग्न भएर काम गरेको, कहिल्यै आफ्नो अर्काको भनी भेदभाव नगरि, आफ्नो जीवनको आदर्श सम्झिएर केही ठाउँमा निशुल्क टियुसनको व्यवस्था पनि शैक्षिक सामग्री र खेलकुदका सामग्री वितरणसम्मको काम गरेकाले मतदाताले जिताउनेमा आफू विश्वश्थ रहेको बताउनुभयो ।

 

 

Previous Post

शिक्षक सरुवाको विरोध

Next Post

संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

Next Post
संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana