Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै

सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै

by नेपाल टाइमलाइन न्यूज
October 2, 2022
in समाचार, स्थानीय समाचार
A A
0
सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै
11
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १६ गते । अगामि मंसिर ४ गते हुने संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि शान्ती सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीसगै खटिने म्यादी प्रहरीको छनौट प्रकृया जारी रहेको छ । सुनसरीको १२ वटा स्थानीय तहमा आवश्यक गर्ने दुई हजार चार सय ९५ जना म्यादी प्रहरीको छनौट प्रकृया जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम इनरुवा नगरपालिका १ खेल मैदानमा लिएको शारिरिक परीक्षण, लिखित परीक्षाको सफल उम्मेदबारहरुको नाम सार्वजनिक गरेको छ भने पूर्व म्यादी र सुरक्षाकर्मीहरुको परीक्षाको नतिजा असोज २५ भित्रै सार्वजनिक गर्ने भएको छ ।

Previous Post

सुनसरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

Next Post

हार्दिक मंगलमय शुभकामना

Next Post
हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana