Sunday, February 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

by नेपाल टाइमलाइन न्यूज
October 9, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटपछि रुसले सो क्षेत्रमा सुरक्षा बढाएको छ । रुसी समाचार एजेन्सीका अनुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा कार बम विस्फोट हुँदा पुलमा क्षति पुगेको हो । हाल सो पुलमा यातायत अवरुद्ध छ ।

यो पुल दक्षिण युक्रेनमा रहेका रुसी सैनिकहरुलाई सैन्य उपकरणको ढुवानी गर्न प्रयोग हुँदै आएको थियो । रुसका अनुसार विस्फोटमा तीनजनाको मृत्‍यु भएको छ ।

उक्त पुल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सक्रियतामा निर्माण भएको थियो । सन् २०१८ मा पुटिनले नै सो पुलको उद्घाटन गरेका थिए । विस्फोटपछि पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिएको अन्तर्राष्टि«य सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसले राष्ट्रविरोधी तथा आतङ्ककारी समूहले उक्त विस्फोट गराएको आरोप लगाएको छ ।

Previous Post

मुलुकमा विकास, समृद्धि, सुशासनका लागि निर्वाचन ः कार्की

Next Post

सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता 

Next Post
सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता 

सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana