Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

रामधुनी नगरपालिकाको नीति : परम्परागत कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्ने

रामधुनी नगरपालिकाको नीति : परम्परागत कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्ने

by नेपाल टाइमलाइन न्यूज
June 28, 2023
in समाचार, स्थानीय समाचार
A A
0
9
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले परम्परागत कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्ने घोषणा गरेको छ ।

आइतबार नगरपालिकाको चौधौं नगर सभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।

‘निर्वाहमुखी परम्परागत कृषि तथा पशुपालन व्यवसायलाई संरक्षण गर्दै उन्नत पशुपालनको व्यवस्था मिलाई कृषिको आधुनिकिरकण र व्यवसायीकरणमा जोड दिइनेछ ।’ मेयर चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

नगरपालिकाले गाई भैसी, धान र तरकारी पकेट क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँन विभिन्न कार्यक्रमसमेत संचालन गर्ने भएको छ । त्यस्तै, बाली तथा पशुपंक्षी बिमा कार्यक्रमलाई कृषक स्तरमा पुर्याउँन प्रचार–प्रसारको व्यवस्था गर्ने नगरपालिकाले घोषणा गरेको छ ।

Previous Post

रामधुनी नगरपालिकाले सार्वजनिक पोखरीको संरक्षण गरि व्यवसायिक माछा पालन गर्ने

Next Post

अन्तरजातीय विवाह गर्ने जोडिलाई रामधुनी नगरपालिकाले सम्मान गर्ने

Next Post
अन्तरजातीय विवाह गर्ने जोडिलाई रामधुनी नगरपालिकाले सम्मान गर्ने

अन्तरजातीय विवाह गर्ने जोडिलाई रामधुनी नगरपालिकाले सम्मान गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana