Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

एमाले इनरुवा ५ मा भुईचालो, वडा कमिटिले दिए सामूहिक राजिनामाको घोषणा

एमाले इनरुवा ५ मा भुईचालो, वडा कमिटिले दिए सामूहिक राजिनामाको घोषणा

by नेपाल टाइमलाइन न्यूज
April 24, 2022
in चुनावी समाचार
A A
0
17
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १० गते । नेकपा एमाले सुनसरीले इनरुवा नगर कमिटि र वडा कमिटिको सिफारिस विपरित र जनभावना विपरित उम्मेदबार बनाएको भन्दै नेकपा एमाले इनरुवा ५ नम्बर वडा कमिटिका अध्यक्ष सहित सबै पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । इनरुवा ५ नम्बर वडामा अध्यक्ष बनाउने विषयमा असन्तुष्ट पक्षहरुले सामूहिक राजिनामा दिएका हुन् । https://www.youtube.com/watch?v=8Be1uYy5Rt8

आफ्नो वडा कमिटिको सिफारिस र जनभावना विपरितका उम्मेदबार बनाएकोमा आपती जनाउदै नेकपा एमाले इनरुवा ५ वडा कमिटिका अध्यक्ष विनोद सुवेदी सहित ३५ जनाले सामूहिक राजिनामा दिएका छन् । पार्टीको वडा कमिटिबाट उपाध्यक्ष उतरकुमार पोखरेल, सचिव सन्तोश पोखरेल, रन्जु पोखरेल, वडा इन्चार्ज, सहइन्चार्ज सहितले आईतबार राती पत्रकार सम्मेलन गरि सामूहिक राजिनामा दिएको घोषणा गरेका छन् । स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको दुई दिनपछि नै सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमालेको प्रभाव रहेको वडामा कार्यकर्ताको भावना बीचमा भुईचालो ल्याएको नेताकार्यकर्ताको आरोप छ ।
जिल्ला पार्टीले वडाका भावनालाई कदर नगरेको र टिके प्रथा जस्तो गोपी ढकाललाई वडा अध्यक्षको टिकट दिएकाले सयौं नेता कार्यकर्ताहरु असन्तुष्ट भएका आशाराम चौधरीले बताउनुभयो । हालै आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै इनरुवा नगर कमिटि एमालेले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो । उता एमालेका इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदबार गोपी ढकालले भने सबैलाई मिलाउने र मिलाएर लाने प्रयास गर्ने प्रतिकृया दिनुभयो ।

Previous Post

४० जना काग्रेस त्यागेर एमालेमा प्रवेश

Next Post

टोकिमा बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न ।

Next Post
टोकिमा बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न ।

टोकिमा बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana