Sunday, April 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहले १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण

भोक्राहा नरसिंह गाउँपालिकाले १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण

by नेपाल टाइमलाइन न्यूज
September 11, 2023
in स्थानीय समाचार
A A
0
भोक्राहले १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन गाउँपालिकाले चोथो पटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आइतबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरिएको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले जानकारी दिनु भएको छ । पालिकाले आर्थिक बर्ष २०८०/८१ को बजेटमा १ हजार घरपरिवारको निशुल्क स्वास्थ विमा गराउने भएका छन।

स्वास्थय विमा कार्ड वितरण कार्यक्रमका अध्यक्ष भोक्रहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले स्वास्थय उपचार हुन बाट कोइ पनि बन्चित नहोस् । कसैको उपचार नभर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ । भने हाम्रो भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आजादले बताउनु भयो।

कार्यक्रममा नेपाल सरकारका पुर्व अर्थ मन्त्री तथा सन्चार एवम सुचना मन्त्री ज्ञानेन्द्र बाहदुर कार्की कोशी प्रदेश सान्सद इसराइल मन्सुरी ,सदानन्द मण्डल ,भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थय विमितहरुको उपस्थिति रहेकोे थियो ।

Previous Post

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ

Next Post

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

Next Post
कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana