Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

by नेपाल टाइमलाइन न्यूज
September 11, 2023
in मुख्य खबर
A A
0
कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले आफ्नो नयाँ एप सञ्चालनमा ल्याएको छ । बिरामीहरूले सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ सुविधा प्रयोग गर्न सकिने गरी एप सुरु गरिएको हो ।

बिरामीहरूले यो एपबाट ओपीडी टिकटहरू बुकिङ तथा खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू समेत प्राप्त गर्नसक्ने छन् । यसै गरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रमका लाभग्राहीले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न सक्ने र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि एप उपयोग गर्न सक्नेछन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाम लाग्नु पर्ने झन्झट कम गर्नेछ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

दशकौं लामो समयदेखि बिरामीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप समेत ल्याएर आफ्नो सेवालाई थप उन्नत बनाएको ।

Previous Post

भोक्राहले १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण

Next Post

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

Next Post
श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana