Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बचतकर्ता रकम फिर्ता दिन सहकारीद्धारा अनाकानी, बचतकर्ता आन्दोलित

बचतकर्ता रकम फिर्ता दिन सहकारीद्धारा अनाकानी, बचतकर्ता आन्दोलित

by नेपाल टाइमलाइन न्यूज
September 24, 2023
in Uncategorized
A A
0
बचतकर्ता रकम फिर्ता दिन सहकारीद्धारा अनाकानी, बचतकर्ता आन्दोलित
8
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव , इनरुवा । असोज ७ गते  आफूले बचत गरेको रकम फिर्ताको गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु आन्दोलित भएका छन् । सयौंको संख्यामा बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता दिन सहकारीद्धारा अनाकानी गरेको भन्दै सहकारी विरुद्ध आन्दोलन थालेका छन् ।

बचतकर्ताहरु आन्दोलित हुदै आईतबार जिल्ला सदरमुकाम इनरुवा स्थित प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय घेराउ गरेका छन् । सहकारी पीडितहरुले अम्बे कोशी बचत पीडित सर्घष समिति बनाएर सहकारीबाट आफूहरुले जम्मा गरेको बचत रकम फिर्ता पाउनुपर्ने, सहकारीको लुटधन्दा बन्द गर्नुपर्ने माग सहित प्रशिक्षण कार्यालय घेराउ गरेका हुन् । बचतकर्ताको रकम फिर्ता गर , संचालक समितिको तीन पुस्ते सम्पती रोक्का गर, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर, संचालक समिति मुर्दावाद लोखिएको प्लेकार्ड सहित बचतकर्ताहरु आन्दोलित भएका स्थानीय नविनचन्द्र अधिकारीले बताउनुभयो ।

संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै आईतबार सहकारी पीडित संर्घष समितिले कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दाँ पाँच हजार बढी सेवाग्राहीहरू मर्कामा परेका छन् । बचतकर्ताको रकम फिर्ता दिनुपर्ने उल्टै बजारमा दैनिक र साप्ताहिक बचन संकलन गर्ने गरेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएको र वार्ताका लागि पहल भईरहेको प्रशिक्षण कार्यालयका शिव नेपालले जानकार िदिनुभयो । सहकारी पीडित संर्घष समितिका सदस्यहरुका अनुसार बचनकर्ताको ४० करोड बढी रुपियाँ खाएर संचालक समिति भागीभागी हिडेका छन् । बचतकर्ताको सो रकम फिर्ता नहुँदा आफूहरूको आन्दोलन जारी रहने दावी गरेका छन् ।

सहकारीका कोशी प्रदेश कार्यालयले एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको जनाएको छ

 

१, अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु आईतबार सुनसरीको इनरुवा स्थित कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय घेराउ गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

(जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने

Next Post

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

Next Post
कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana