Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पालिका उपाध्यक्ष कुमारी बिभा यादवले गरिन् बिद्यालयको अनुगमन

पालिका उपाध्यक्ष कुमारी बिभा यादवले गरिन् बिद्यालयको अनुगमन - तस्विर : ब्रहमदेव मेहता

by नेपाल टाइमलाइन न्यूज
October 2, 2023
in मुख्य खबर
A A
0
पालिका उपाध्यक्ष कुमारी बिभा यादवले गरिन् बिद्यालयको अनुगमन
9
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको उपाध्यक्ष कुमारी बिभा यादवले विद्यालयमा सञ्चालित बालविकासको अनुगमन गरिएको छ ।

देवानगञ्ज – २ स्थित रहेको श्री माध्यमिक विद्यालय देवानगञ्जमा रहेको बालविकासको अनुगमन गरिएको हो ।

सञ्चालित बालविकासको अवस्था सुधार, समस्या समाधान र गुणस्तरीय शिक्षा प्रदान गरिएको वा नगरिएको बारे जानकारी लिन एवं बिद्यार्थीलाई दिईने खाजा पाउने स्थानको सरसफाई, गुणवत्ता अनुगमन गरिएको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

 

किसान दिवसको अवसरमा बिद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमा सहभागी हुन पुगेको उपाध्यक्ष यादवले विद्यालयको अनुगमन समेत गर्नु भएको थियो । बिद्यालयको शिक्षण सिकाइको अवस्था, भोैतिक र प्रसासनिक अवस्थाको बारेमा जानकारी लिँदै कमि भएको पक्षलाई क्रमशः सुधार गर्दै लैजान निर्देशन दिनुभयो।

ब्रहमदेव मेहता सँगको कुराकानीमा उपाध्यक्ष यादवले आफू राजनीतिमा आउनु भन्दा पहिले शिक्षक पेशामै आबद्ध रहेकोले बिद्यालयमा हुने गरेको समस्याहरुको बारेमा अवगत रहेकोले त्यस तर्फ बारम्बार कार्यपालिका बैठकमा आवाज उठाई रहेको बताउनु भयो। शिक्षा क्षेत्रको विकासमा आफु सदैव अग्रसर रहेकोले म बाट हुने सबै खाले सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

पालिकाले गरेको शिक्षक सरुवा पछि उक्त बिद्यालयको प्रअको कमाण्ड अरविन्द कर्णले सम्हाले पछि व्यवस्थापकिय पक्षमा सुधार हुँदै गएको देखिन्छ।

Previous Post

कोशीबाट मोटरसाईकल चोरी गर्ने भोक्राहा नरसिंह ३ का यादव पक्राउ

Next Post

सप्तकोशी नदीमा आत्महत्या गर्न खोजे भारतिय महिला उद्धार

Next Post
सप्तकोशी नदीमा आत्महत्या गर्न खोजे भारतिय महिला उद्धार

सप्तकोशी नदीमा आत्महत्या गर्न खोजे भारतिय महिला उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana