Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुविधा ग्यासले तिर्यो दुई लाख जरिवाना

सुविधा ग्यासले तिर्यो दुई लाख जरिवाना

by नेपाल टाइमलाइन न्यूज
November 21, 2023
in Uncategorized
A A
0
सुविधा ग्यासले तिर्यो दुई लाख जरिवाना
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले मारुति ग्यास उद्योग प्रा.लि.सोनापुर दुहवी(सुविधा ग्यास)ले दुई लाख रुपियाँ तिराएको छ । मारुति ग्यास उद्योग प्रा.लि. दुहवी ८ ले उत्पादन गरेको सुविधा ग्यास तौलमा कम भएको अनुगमनको क्रममा पाइएकाले कार्वाही स्वरुप तोकेको जरीवाना दुई लाख रुपियाँ बुझाएको नगरपालिकाले जनाएको छ ।

इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला परेकाले तोक विक्रेतको पसल सिल गरेर कार्वाही गरेको थियो । सोही क्रममा तोके बमोजिमको जरिवाना दस्तुर दुई लाख रुपियाँ मारुति ग्यास उद्योग प्रा.लि. दुहवीले बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो । मेहता नेतृत्वको अनुगमन टोलीले तोकेको जरिवानाको रकम उक्त प्रालिले बुझाएको पोखरेलले जानकारी दिनुभयो ।

Previous Post

बबियामा सांस्कृतिक कार्यक्रम सुरु

Next Post

परोपकारी समाज द्वारा भूकम्प पिडितलाई राहत वितरण

Next Post
परोपकारी समाज द्वारा भूकम्प पिडितलाई राहत वितरण

परोपकारी समाज द्वारा भूकम्प पिडितलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana