Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न निर्देशन 

सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न निर्देशन 

by नेपाल टाइमलाइन न्यूज
November 24, 2023
in समाचार
A A
0
सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न निर्देशन 
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले निर्देशन दिनुभएको छ । एक वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अ टेर गर्दै आएका शिक्षकमध्ये पाँच जना शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवले निर्देशन दिनुभएको हो । शुक्रबार कार्यालय समयमा दिनको १ बजे विद्यालय पुग्दा हाजिरिमा उपस्थित भएको तर कक्षा र विद्यालय परिषरमा नभेटिएपछि अनुशासनको बारेमा स्पस्टीकरण सोध्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिनुभएको यादवले बताउनुभयो । यादवले समितिमा आएपछि आफूले शैक्षिक गुणस्तर सुधारको पक्षमा विद्यालय नियमितताको पक्षमा , ढिलासुस्तीको विरुद्धमा अभियान थालेपछि एक वर्षयता केही शिक्षकहरु पार्टी र संगठनको धाक देखाउदै पटक पटक समयको पालन नगगरेको र समितिको निर्देशन तथा शिक्षा ऐन, नियम र नियमावली समेतलाई लत्याएकाले शुक्रबार बाध्य भएर पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समितिले निर्देशन दिएको हो । शिक्षक रामानन्द मण्डल, तेजनारायण यादव, मानबहादुर डाँगी, नीला ढकाल सहितलाई एक वर्षयता समितिले अनुगमन गर्दा पटक पटक समयको पालन नगरेको, कक्षाकोठामा शैक्षिक सामग्री विना प्रदेश गरेको पाइएकोमा शुक्रबार विद्यालय समयमा प्रअलाई समेत थाहा जानकारी नदिई एक साथ सात शिक्षक परिसर बाहिर गएको र अन्तिममा हाजिरी गर्न मात्रै आएको देखिएकाले प्रारम्भीक कार्वाही स्वरुप स्पस्टीकरण सोधेको हो ।

Previous Post

दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान

Next Post

स्विजरल्याण्डको सांसद तथा हेल्भेटासका अध्यक्ष रिजद्धारा सुनसरीमा सामीको कार्यक्रम अनुगमन 

Next Post
स्विजरल्याण्डको सांसद तथा हेल्भेटासका अध्यक्ष रिजद्धारा सुनसरीमा सामीको कार्यक्रम अनुगमन 

स्विजरल्याण्डको सांसद तथा हेल्भेटासका अध्यक्ष रिजद्धारा सुनसरीमा सामीको कार्यक्रम अनुगमन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana