Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई मानव अधिकार समुहले गरे सम्मान

७५ औं विश्व मानव अधिकार दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
December 10, 2023
in समाचार
A A
0
विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई  मानव अधिकार समुहले गरे सम्मान
19
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७५ औं विश्व मानव अधिकार दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई भोक्राहा मानव अधिकार समुहले  सम्मान गरेको छ ।

बालबालिका र महिलाको क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीको रुपमा योगदान गरेको भन्दै स्वास्थ्यकर्मी सुनिता साह, रुकसना खातुन समेतका ५० जानालई सम्मान गरेको हो ।

बालबालिका, महिला र मानवअधिकारको क्षेत्रमा प्रत्यक्ष र परोक्ष रुपमा योगदान गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुनसरी, मानव अधिकार समूह भोक्राहा नरसिंह र भोक्राहा नरसिंह गाउँपालिकाले संयुक्त रुपमा ७५ औं विश्व मानव अधिकार दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने ५० जनालाई एकसाथ सम्मान गरेको छ ।

भाक्रोहा नरसिंह गाउँपालिकामा पाँच वर्षअघि गठन भएको मानवअधिकार समूहले गाउँमा मानवअधिकार र बालअधिकारको पक्षमा प्रत्यक्ष काम गर्ने महिला स्वास्थ्य स्वयमसेविका सहित स्वास्थ्यकर्मी र अधिकारकर्मीहरुलाई भव्यताका साथ सम्मान गरेको जनाएको छ । सम्मानितहरुमा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, तोया गिरी, आलम अंसारी, इन्सेकका जिल्ला प्रतिनिधि जयकृष्ण यादव समेत रहनुभएको छ ।

गाउँटोलदेखी जिल्लासम्म मानवअधिकारको क्षेत्रमा योगदान गरेको भन्दै विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान कार्यक्रम गरी दोस्सला लगाएर सम्मान गरेको मानव अधिकार समूह भोक्राहा नरसिंह अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो । समूहका सचिव रविन्द्र कुमार यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, महिला तथा बालबालिका शाखा प्रमुख तुलासा घिमिरे, मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, आवर मिसनका अध्यक्ष तोया गिरी, भोक्राहा नरसिंह २ का वडा अध्यक्ष आलम अंसारी, इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव लगयातकाले अन्तारिष्टय मानव अधिकार दिवशको औचित्यका बारेमा बोल्नुभएको थियो । वत्ताहरुले जिल्लामा नुमना कार्यक्रम स्वरुप ७५ औं विश्व मानव अधिकार दिवशको अवसरमा गाउँटोलमा कसैको ध्यान नगएको तर महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान गरेकोमा प्रसंशा गर्नुभएको थियो ।

Previous Post

रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष गौतम परास्त्री साथ होटलबाट रंगेहात पक्राउ

Next Post

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

Next Post
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana