Friday, April 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लोसपाबाट भोक्राहा नरसिंह ७ को वडाध्यक्षमा हेमनारायण यादव

लोसपाबाट भोक्राहा नरसिंह ७ को वडाध्यक्षमा हेमनारायण यादव

by नेपाल टाइमलाइन न्यूज
April 30, 2022
in चुनावी समाचार, मुख्य खबर
A A
0
लोसपाबाट भोक्राहा नरसिंह ७ को वडाध्यक्षमा हेमनारायण यादव
30
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र कुमार यादव÷÷भोक्राहा
स्थानीय तहको निर्वाचन नजिकिएसगैं चुनावी सगर्मी बढेको छ । यसैक्रममा सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट वडा नं ७ का वडा अध्यक्ष पदमा हेमनारायण यादवले मनोनयन दर्ता गरी भोट माग्न व्यस्त हुनुभएको छ ।
यादव बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदबार यादवका अनुसार आफू धेरै वर्षदेखि खेतीकिसानी पैशा गर्दै आएकोमा गाउँ तथा वडाको राजनीतिकमा सुधार र परिवर्तन नभएको देखेपछि उम्मेदबार भएर आएको हो । यादवले विकास नभएको देखेपछि आफूलाई धेरै दुःख लागेको त्यसपछि राजनीतिकमा आफ्नो कदम चालेको बताउनुभयो ।

Previous Post

भोक्राहा नरसिंह वडा नं ७ बाट वाड अध्यक्षमा हेम नारयण यादव उमेदवार

Next Post

जसपाका उम्मेदबारहरु घरदैलौमा व्यस्त

Next Post
जसपाका उम्मेदबारहरु घरदैलौमा व्यस्त

जसपाका उम्मेदबारहरु घरदैलौमा व्यस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana