Tuesday, December 2, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

by नेपाल टाइमलाइन न्यूज
February 3, 2024
in समाचार
A A
0
गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्पोर्ट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

 

हिसान सुनसरीको इटहरीस्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादवसहित पत्रकार अर्जुन सुवेदी र भोजराज श्रेष्ठ पुरस्कृत हुनुभयो । तीनै जनालाई प्रदान गरिएको पुरस्कारको राशी जनही नगद १० हजार रुपियाँ रहेको छ ।

 

हिसानका सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । पत्रकार यादव २०६१ सालदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यादवको कामको कदर गर्दै सो पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

 

यसअघि सुनसरी हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुविद गुरागाई, हिसान शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा हिसानका सचिव हेमन्द भण्डारी, इटहरी शिक्षा महाशाखा प्रमुख, केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, गंगा चौलागाई, बलराम पन्त, कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष गणेश दुलालको उपस्थिति थियो ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकामा विकासको लहर

Next Post

नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

Next Post
नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana