Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

by नेपाल टाइमलाइन न्यूज
February 24, 2024
in स्थानीय समाचार
A A
0
स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा सुनसरी जिल्लाका १२ स्थानीय तह मध्ये नवौ स्थानमा परेको इनरुवा नगरपालिकाको स्थिति स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भने सुधारिएको छ ।

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन रिपोर्टमा इनरुवाको स्थिति जिल्लामा पाचौ नम्बरमा रहेको छ ।

रिपोर्ट अनुसार ६९ अंकसहित धरान उपमहानगरपालिका पहिलो नम्बरमा छ भने ६४ अंकसहित भोक्राहा नरसिंह गाउँपालिका दोस्रो नम्बरमा छ ।

त्यसैगरी ६३.५ अंकसहित दुहवी नगरपालिका तेस्रो स्थानमा रहन सफल भएको छ भने हरिनगर गाउपालिका ५९.५ अंकसहित चौथो स्थानमा रहेको छ ।

इनरुवा नगरपालिका ५९ अंकसहित पाँचौ स्थानमा रहन सफल भएको छ । त्यसपछि ५३.६ अंकसहित रामधुनी नगरपालिका छैठौ, ४१ अंकसहित बर्जु गाउँपालिका सातौ, ३९.५ अंकसहित देवानगञ्ज गाउँपालिका आठौ, ३७.५ अंकसहित गढी गाउँपालिका नवौ, ३६ अंकसहित इटहरी उपमहानगरपालिका दशौ, ३३.५ अंकसहित कोशी गाउँपालिका एघारौ र ३२.५ अंकसहित बराहक्षेत्र नगरपालिका अन्तिम स्थानमा रहेको छ ।

यसअघि सार्वजनिक स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा पहिलो नम्बरमा रहेको बराहक्षेत्र नगरपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन रिपोर्टमा भने सबैभन्दा अन्तिम बन्न पुगेको छ । बराहक्षेत्रले स्वमुल्यांकनमा भने ९१ नम्बर प्राप्त गरेको थियो ।

त्यस्तै हरिनगर गाउपालिकाले ८३.५ अंक ल्याएर जिल्लामा दोस्रो भएको थियो अहिले सो पालिका चौथो स्थानमा परेको छ ।

स्वमुल्यांकनमा इटहरी उपमहानगरपालिकाले ८१.२५ अंक ल्याएर तेस्रो भएकोमा अहिले दशौ स्थानमा छ । त्यसैगरी दुहवी नगरपालिकाले ८० अंक प्राप्त गरेर चौथौ भएकोमा अहिले एक स्थान माथि उक्लिदै तेस्रो बनेको छ ।

रामधुनी नगरपालिकाले ७३ अंक ल्याएर पाचौ भएकोमा अहिले छैठौ स्थानमा झरेको छ ।

धरान उपमहानगरपालिकाले ७१.५ अंक ल्याएर छैठौ भएकोमा अहिले पहिलो स्थानमा उक्लिएको छ । भोक्राहा नरसिह गाउपालिकाले ६९.२५ ल्याएर सातौ भएकोमा अहिले दोस्रो स्थानमा उक्लिएको छ ।

यसैगरि बर्जु गाउपालिकाले ६८.५ अंक ल्याएर आठौ भएकोमा अहिले एक अंक सुधार गर्दै सातौ स्थानमा उक्लिएको छ ।

स्वमुल्यांकनमा गढी गाउपालिकाले ६६.५ अंक ल्याएर दशौ भएकोमा अहिले एक स्थान सुधार गर्दै नवौ बनेको छ । कोशी गाउपालिका दुबै मुल्यांकनमा ११ औ नम्बरमा रहेको छ ।

स्वमुल्यांकनमा सवैभन्दा कमजोर देखिएको देवानगञ्ज गाउपालिका वित्तिय सुशासन जोखिम मुल्यांकन रिपोर्टमा एक अंक सुधार गर्दै एघारौ स्थान प्राप्त गरेको छ ।

Previous Post

ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यपारीलाई राहत

Next Post

गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

Next Post
गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana