Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

by नेपाल टाइमलाइन न्यूज
February 27, 2024
in स्थानीय समाचार
A A
0
गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
13
SHARES
Share on FacebookShare on Twitter
  1. इनरुवा । सुनसरीको गढी गाउँपालिकामा दिल बहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पालिकाकै लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खड्काले बुधबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १४ गतेको पत्राचार अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पालिकाका अध्यक्ष आश नारायण चाैधरीले बताए ।यसअघि सो पदको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत सम्भु पाैडेलले सम्हालेका थिए ।उनको संवत: अवकाशप्राप्त भएपछि गाढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका थिए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०/११/१४ गतेकाे चलानी नम्बर १६४० अनुसार आर्थिक कामकाज अनुभवी रहेका खड्कालाई प्रशासनीक कामकाजको जिम्मेवारी दिएपछि स्थानीयवासीहरूमा छुट्टै खुसयाली छाएको छ ।

 

मन्त्रालयले गढी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय औरावनी सुनसरीको च.नं. १४३३, मिति २०८०/११/११ को पत्रबाट लेखी आए बमोजिम यस कार्यालयमा नेपाल प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर आठौं तहमा कार्यरत दिल बहादुर खड्‌का (कर्मचारी संकेत नम्बर २०२९१९)लाई स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएसम्मको लागि बढीमा २ (दुई) महिनाको लागि मात्र आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।

Previous Post

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

Next Post

एक सय २२ केजी गाँजा बरामद

Next Post
एक सय २२ केजी गाँजा बरामद

एक सय २२ केजी गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana