Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

एक सय २२ केजी गाँजा बरामद

एक सय २२ केजी गाँजा बरामद

by नेपाल टाइमलाइन न्यूज
February 27, 2024
in मुख्य खबर
A A
0
एक सय २२ केजी गाँजा बरामद
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । इलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका वडा नम्बर ५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ केजी गाँजा बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समयमा सुनसरी जिल्लामा एकपछि अर्को गरी ठूलाठुला परिमाणमा भारततर्फ तस्करी गर्न ठिक्क पारिएको अवस्थामा गाँजाहरु बरामद भईरहेका छन । सोमबार विहानै तस्करीको लागि तयारी गरिरहँदा २७२ किलो गाँजा लोड गरेको अवस्थामा एउटा एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने त्यसअघि बराहक्षेत्र र देवानगञ्ज गाउँपालिका क्षेत्रबाट समेत पटक पटक गाँजा बरामद भईरहेको छ ।

Previous Post

गढी पालिकामा दिल बहादुर खड्काले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

Next Post

सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा

Next Post
सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा

सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana