Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
April 3, 2024
in समाचार
A A
0
कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न
21
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोशी गाउँपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालन भएको प्रथम वडा अध्यक्ष क्रिकेट खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । वडा अध्यक्ष लालदेव सदाको अध्यक्षतामा प्रतियोगिताको समापन भएको हो ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको समापन अवसरमा बोल्दै वडा अध्यक्ष सदाले लुकेर बसेका खेलाडीहरुको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले थप हौसला प्रदान गर्नेे बताएका थिए । अतिथि हरेराम बडियैत कोशी जनता मा.बि प्रधानाध्यापक ,निजाम खान अस्थाई प्रहरी चाैकि , भक्ति मुखिया ,रन्जन यादव, रोशन मलाहा एम्स युवा क्लव सचिव , बिकास नेपाल एम्स युवा क्लव अध्यक्ष ,बिष्नु रजक एम्स युवा क्लव उपाध्यक्ष उपस्थिति रहेका थिए ।

सो अवसरमा खेल विकास नेपालले प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्याबाद ब्यक्त गरेका थिए । खेल ४ दिनसम्म चलेको प्रतियोगितामा अल्फा टिमले प्रथम द्धितिय दोस्रो बजरङगि टिम हरिपुर र भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय दोस्रो र हुने खेलाडीहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो ।

Previous Post

सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

Next Post

इनरुवामा गैरकानुनी काम कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परिक्षाकै तयारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana