विराटनगर । विराटनगर महानगरपालिकाकाे वडा नं -१० स्तिथ ट्राफिक चोक छेउ गणेश बजार भित्र रहेको हिमदिप स्वास्थ्य उपचार किल्निकले शनिबार बिरामीहरूको लागि छुट योजना ल्याएको छ ।क्लिनिकमा ल्याब र भिडियो एक्स – रे ५० % प्रतिशत छुट योजना ल्याएको हो । क्लिनिकले सोमबार पत्रकार सम्मेलन गरी श्रावन १ गते देखि ल्याब र भिडियो एक्स – रे क्लिनिक मेनेजर जितेन राजवंशीले जानकारी दिए।
क्लिनिकमा आएर बिरामीले स्वास्थ्य उपचार गरेका बिरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजना १ श्रावन देखि बिरामीहरूलाई उपचारमा सहज पुर्याउने ल्याएको छ, ’ मेनेजर जितेन राजवंशीले भने, ‘यो छुट योजना अर्को सूचना नभएसम्मको लागि लागू गरिएको हो ।’ अत्याधुनिक उपकरण जडान गरि संचालन ल्याएको ल्याबमा सम्पूर्ण प्रकारको जाँच हुने गरेको छ ।
हिमदिप स्वास्थ्य उपचार क्लिनिकमा सुगर, प्रेसर, मुटु दुराने, मुटु पोल्ने, मुटुको ढुकढुकी छिटो छिटाहुने, कोलेस्ट्रॉल, थाईराइड, Hypothyroidsim, Hyperthyroidism. लिभर सम्बन्धि रोगहरु, जन्डिस, खाना नरुच्ने, ग्याट्रिक अल्सर, पाइलस मुगर्गाला सम्बन्धि सम्सया, किड्नीको पत्यरी बाथ हाडजोडनी यूरिक एसिड , महिला सम्बन्धि समस्याहरु ,महिनावारी गडबढी हुने, सेतोपानि बाने, गन्हाउने पानि बग्ने, पोनी चिलाउने, तल्लो पेट दूरुने, स्तन तथा पाठेघर सम्वन्धि नयाँ पुराना विभिन्न प्रकारको रोगहरुको सफल उपचार हुनुको साथै गर्भ नरहने समस्या तथा परिवार नियोजन सम्बन्धि परामर्श सेवा विद्वन्छ वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेष चिकित्सकहरू राखेर दैनिक ओपीडी सेवाहरू सुचारु गरेको छ।