Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी जिल्ला अस्पतालमा बिहान ७ बजेबाटै ओपिडी सेवा

सुनसरी जिल्ला अस्पतालमा बिहान ७ बजेबाटै ओपिडी सेवा

by नेपाल टाइमलाइन न्यूज
July 26, 2024
in Uncategorized
A A
0
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार सेवाग्राहीहरूको माग र सरकारको उद्देश्यलाई पुरा गर्नका लागि सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट बिहान ७ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

जिल्ला अस्पतालमा बिहानदेखि रातिसम्म ओपिडी सेवा सञ्चालनमा आएपछि दैनिक ३० देखि ८० जनासम्म सेवाग्राहीले थप बढी सेवा लिएको अस्पतालको तथ्याङ्कले देखाएको छ । मेहताका अनुसार दैनिक साँझको ओपिडीमा ३० जनादेखि ५० जना र बिहानको कार्यालय समय अगाडिको बिरामीहरू गरी ८० जनासम्म सेवा लिँदै खुसी हुँदै जाने गरेको छ ।

जिल्ला अस्पतालको इतिहासमा पहिलो पटक बिरामीले बेलुका ओपिडीमा उपचार पाउँदा खुसी भएर जाने गरेकोले हाम्रो अस्पताल टिमको प्रयास राम्रो जस्तो लागेको मेहताको भनाइ छ ।

Previous Post

हिमदीप क्लिनिकले शनिबार 50 % छुट ल्याब र भिडियो एक्स- रे 

Next Post

३०औं विश्व आदिवासी दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले बाजा मानर डिगा वितरण

Next Post
३०औं विश्व आदिवासी दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले बाजा मानर डिगा वितरण

३०औं विश्व आदिवासी दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले बाजा मानर डिगा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana