Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिकामा संविधान दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कोशी गाउँपालिकामा संविधान दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
September 19, 2024
in स्थानीय समाचार
A A
0
कोशी गाउँपालिकामा संविधान दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी गाउँपालिकामा १० औं संविधान दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। बिहिवारको प्रतियोगिताको आयोजना कोशी गाउँपालिकाको कार्यालयले गरेको थियो।

 

प्रतियोगिताको अध्यक्षता कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले गरेका थिए, जबकि प्रमुख अतिथिका रूपमा नवनियुक्त कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल उपस्थित थिए।

 

प्रतियोगितामा राष्ट्रिय मावि लौकहीकी ईशा कुमारी पुरीले प्रथम स्थान प्राप्त गरिन्। दोस्रो र तेस्रो स्थानमा क्रमशः राष्ट्रिय मावि शोभनपुरका सहवाज मन्सुरी र मदरसा दारुल होदा एण्ड सलफियाकी हसिबा खातुनले सफलता प्राप्त गरेका छन्।

 

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रका आठवटा माविका विद्यार्थीहरू सहभागी भएका थिए। “राज्य संचालनको मेरुदण्ड संविधान” भन्ने शीर्षकमा आयोजित प्रतियोगितामा पुरस्कार वितरण मन्त्री सदानन्द मण्डल, ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव, र अन्य अतिथिहरूद्वारा गरिएको थियो।

 

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, र अभिभावकको उल्लेख्य उपस्थिती थियो। उपाध्यक्ष अनिता यादवले स्वागत मन्तव्य व्यक्त गरिन् भने कार्यक्रमको सञ्चालन नायब सुब्बा बिरेन्द्र मेहताले गरेका थिए।

 

 

 

 

Previous Post

हरिनगरमा भव्यको साथ संविधान दिवस मनाइयो

Next Post

काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

Next Post
काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana