Monday, March 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
September 20, 2024
in स्थानीय समाचार
A A
0
संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी गाउँपालिका, २०८१ को संविधान दिवसको अवसरमा अध्यक्ष श्री ऐयूव अंसारीलाई संविधान कार्यान्वयनमा अतुलनीय योगदानका लागि सम्मानित गरियो। शिक्षा सम्बन्धी हक र अधिकारको प्रत्याभूति गर्न उहाँले कुशलतापूर्वक भूमिका निर्वाह गर्दै कोशी गाउँपालिकामा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएका छन्।

यो सम्मान पत्र काफले संघिय महासंघका प्रतिनिधि, नेपाल शिक्षक संघ सुनसरीका कैलाश कुमार भा र नेपाली काग्रेस ट्रेड युनियनका अध्यक्ष कुमार साहले हस्ताक्षर गरेका छन्।

अध्यक्ष ऐयूव अंसारीप्रति शिक्षा क्षेत्रका अगुवाहरुले व्यक्त गरेको न्यानो माया र सम्मान प्रति हार्दिक आभार व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा कोशी गाउँपालिकामा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको र भविष्यमा पनि यसरी नै उत्कृष्ट कार्यहरू गर्ने अपेक्षा गरिएको छ।

Previous Post

काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

Next Post

आजकाे अपडेटका प्रधान सम्पादक मेहता सम्मानित

Next Post
आजकाे अपडेटका प्रधान सम्पादक मेहता सम्मानित

आजकाे अपडेटका प्रधान सम्पादक मेहता सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana