Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कुसियैतलाई मतदाताको साथ रहेको दावी

by नेपाल टाइमलाइन न्यूज
May 9, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
कुसियैतलाई मतदाताको साथ रहेको दावी
17
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदबारहरुले घरदैलो जारी राखेका छन् । एमालेका उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा नै पुगेर समस्या बुझ्दै घरदैलो जारी राखेका छन् । आफ्नो पक्षमा मतदानको लागि आग्रह गर्दै राम्रा र सार्थक कामहरुलाई उत्कृष्ट बनाउने र विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदबारहरुलाई मतदानका लागि अपिल गर्दै घरदैलो जारी राखेको पार्टीले जनाएको छ । एमालेले कोशीको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्दै विकास तथा जनताको माग, आवश्यकता र चाहना समेत बुझ्ने र घरदैलो गर्ने क्रममा मतदाताहरुले मतदान एमालेका पक्षमा गर्ने साकारात्मक आश्वासन दिएको एमालेका गाउँकमिटि अध्यक्ष रामखेलावन साहले जानकारी दिनुभयो ।  सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष पदमा एमाले पार्टीका उम्मेदबार अजय कुसियैत र उपाध्यक्षका उम्मेदबार अनिता कुमारी उराँवले घरदैलौ र प्रचारप्रसार कार्यमा व्यस्त बन्नुभएको छ । उम्मेदबारी दिएपछि घरदैलौ जारी राख्नुभएका उम्मेदबारहरु मतदाताको बाहुल्य रहेको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्नुभएको छ । कुसियैतले गाउँपालिकाको अध्यक्ष पदमा सूर्य छापमा मतदान गरि गाउँ तथा वडालाई विकासको सम्मान गर्न आग्रह गर्नुभएको छ । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेकोमा वडाको विकास र समृद्धिका लागि अध्यक्षको पदमा उम्मेदवारी दिएको कुसियैतले मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । कुसियैतले विजयी हासिल गरेपछि गाउँ तथा वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यका उम्मेदबारहरु पनि घरदैलोमा रहनुभएको पार्टीले जनाएको छ ।

https://fb.watch/cUyCbjNMsA/

Previous Post

उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा

Next Post

निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

Next Post
निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana