Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेशमा दुई सुनसरीवासी नियुक्त

मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेशमा दुई सुनसरीवासी नियुक्त

by नेपाल टाइमलाइन न्यूज
December 31, 2024
in समाचार
A A
0
मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेशमा दुई सुनसरीवासी नियुक्त
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । मुस्लिम इत्तिहाद संगठनले कोशी प्रदेशमा सुनसरी जिल्लाका दुई सदस्यलाई नियुक्त गरेको छ। हरिनगर गाउँपालिका वडा नं. ५ का पर्वेज अन्सारी र वडा नं. २ का तफजुल अन्सारीलाई प्रदेश स्तरमा सदस्यका रूपमा मनोनित गरिएको हो।

यसअघि दुवै जना मुस्लिम इत्तिहाद संगठन सुनसरी जिल्लामा कार्यरत थिए। संगठनले कार्यक्षेत्रको सन्दर्भमा दुवै जनालाई जिल्लाबाट प्रदेशमा स्थान दिने निर्णय गरेको हो।

सुनसरी जिल्ला मुस्लिम इत्तिहाद संगठनका नवनियुक्त अध्यक्ष तुफेल अन्सारीले दुवै जनालाई नयाँ कार्यकालका लागि शुुभकामना र सम्मान प्रदान गरेका

छन्।

Previous Post

जिल्ला प्रहरी कार्यालय सुनसरी स्वतन्त्र पत्रकार संघबीच परिचयात्मक कार्यक्रम सम्पन्न

Next Post

सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि जागिर खुल्यो

Next Post
सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि जागिर खुल्यो

सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि जागिर खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana