Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

by नेपाल टाइमलाइन न्यूज
January 28, 2025
in समाचार
A A
0
धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको धरान उप-महानगरपालिका वडा नं. ०३ गौधारास्थित यज्ञ श्रेष्ठको सटरमा संचालनमा रहेको वनेम मेडिकलबाट ठूलो परिमाणमा लागू औषध र प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा खटिएको टोलीले २०८१ साल माघ १४ गते राति ११:३० बजे मेडिकलमा छापा मारेको थियो। छानबिनको क्रममा मेडिकल संचालक ४१ वर्षीय सुरज वनेम र उनकी ४२ वर्षीया पत्नी टिम्पल श्रेष्ठलाई लागू औषध TRAMOL-50 का २००० चक्की र प्रतिबन्धित औषधी SPASPAIN का ७९३० चक्कीसहित नियन्त्रणमा लिइएको छ।

लागू औषध र प्रतिबन्धित औषधी मेडिकलमा लुकाइछिपाइ राखेर बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका दुवैजनालाई धरान प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस घटनालाई लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाउने जनाएको छ।

Previous Post

भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने

Next Post

देवानगंजमा अवैध गाँजासहित, महिला नियन्त्रणमा

Next Post
देवानगंजमा अवैध गाँजासहित, महिला नियन्त्रणमा

देवानगंजमा अवैध गाँजासहित, महिला नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana