Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 

सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 

by नेपाल टाइमलाइन न्यूज
February 3, 2025
in समाचार
A A
0
सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे इनरुवामा सरस्वती पुजाकाे अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।

जजन्यूज मिडिया प्रा.लि.इनरुवा २, सुनसरीकाे आयोजनामा श्रीपञ्चमीकाे अवसरमा सरस्वती पुजामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो । साेमबार जजन्यूज मिडिया प्रा.लि. र सत्य संसार साप्ताहिक इनरुवा २, सुनसरीको आयोजनामा श्री पञ्चमीको अवसरमा आयोजित सरस्वती पुजा विशेष प्रतिभा पहिचान कार्यक्रममा ५० बढीको सहभागीता रहेको थियो । विभिन्न स्थानीय तहका विधार्थी र शिक्षक सहितकाे विधामा उत्कृष्ट अभिनय गर्नुभएकोले पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ । उहाँहरुलाई जजन्युजका संचालक जयकृष्ण यादव, सत्य संसारका प्रकाशक ममता कुमारी यादव, विशेष अतिथि सामाजिक अभियन्ता दिलिपचन साहू,सरस्वती माविका शिक्षक देवनारायण यादव,शिक्षक देवकृष्ण यादव प्रमुख अतिथि सहितले पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा शिक्षक कामेश्वर यादव, अभिभावक फुलेश्वर यादव , पत्रकार अनिल श्रेष्ठ, रुपेश माेचि, धनेश्वर कुमार राम सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निशा खत्वे, कृष्टा खत्वे, खुसी मेहता, राेशनी मेहता, निरन्जन यादव, सीता यादव, आशिक यादव, गाैरी मेहता, भुपेन यादव , डायमण्ड र दिपेन्द्र यादव, सन्ध्या शर्मा , फाैगनी शर्मा , एन्जल उराँव , केट्रिना उराँव, जसमिन उराँव , सक्षम यादव, अरविन्द मेहता , अनिल श्रेष्ठ , रुपेश माेची सहितलाई गायन, नृत्य , बकतृत्व, साहित्य र पत्रकारिता विधाकाे पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ ।

Previous Post

मेनपावरको नाममा ठगी गर्दै हिड्ने प्रदीप राउत प्रहरीको फन्दामा

Next Post

संघीय वन तथा वातावरण मन्त्रालयद्वारा सातै प्रदेशका मन्त्रीहरूसँग वन क्षेत्रको समस्या समाधानका लागि विशेष बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana