Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल

विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल

by नेपाल टाइमलाइन न्यूज
February 9, 2025
in समाचार
A A
0
विवादका बीचमा युनियनको अध्यक्षमा मण्डल
18
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा , माघ २७ गते । सनिबार उद्घाटन कार्यक्रम विवाद र झडपसम्मको घटना भएको भोलि पल्ट आईतबार नै नेपाल निजामती कर्मचारी युनियन सुनसरीको नवौ जिल्ला अधिवेशनले नेतृत्व सर्वसहमतीमा चयन गरेको छ । युनियनको नवौ अधिवेशनमा विवाद भएपनि आईतबार नेपाली काग्रेंसका केही नेताहरुको उपस्थितीमा आयोजक समितिका अध्यक्ष निखिल पोखरेलले सर्वसहमतीमा श्यामकिसोर मण्डललाई अध्यक्ष घोषणा गर्नुभएको हो । मण्डलको नेतृत्वमा युनियनको जिल्लामा उपाध्यक्ष राजकुमार मेहता र सचिवमा सन्तोश अधिकारीलाई चयन गरेको जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरु नेपाली काग्रेंसका पार्टी नेताहरुको समन्वयमा भागवण्डा गरेर मिलाउने जनाएको छ । नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले भने समहमतीको प्रयास गर्ने भनेको तर समिति नै चयन भएको वा घोषणा भएको थाहा नभएको प्रतिकृया दिनुभयो ।

उता आयोजक समिति उपाध्यक्ष हिरा साहले आफू अध्यक्षको दाबेदार रहेको र सनिबार केही व्यक्तिहरुले व्यानर च्यातिदिएको, माईनोट लुटेर लगेकोले सर्वसहमती चयन गरेको कुरा आफूलाई थाहा नाएको प्रतिकृया दिनुभयो ।

केन्द्रिय पार्षदमा निखिल पोखरेल, शिवनारायण यादवलाई चयन गरेको छ । त्यसैगरी प्रदेश पार्षदमा हिरा साह, उमेश राय र राजु ढुगांना सहित चयन भएको जनाएको छ । निर्वाचित उपाध्यक्ष राजकुमार मेहताले युनियनका प्रदेश अध्यक्ष र जिल्लाका अध्यक्ष सहितको उपस्थितीमा सहमतीमा समिति घोषणा गरेको दावी गर्नुभयो ।

एक कर्मचारी नेताले अनावश्यक रुपमा उद्घाटन सत्र वितोल्ने र हुलहुज्जत गर्ने कार्य गरेको समूहलाई नेतृत्व दिएकोमा आफूहरुको असहमती रहेको प्रतिकृया दिनुभयो ।

सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी युनियन सुनसरीको नवौ जिल्ला अधिवेशनले चयन गरेको नेतृत्वका पदाधिकारीहरु ।

 

 

 

Previous Post

प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

Next Post

कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८१ उद्घाटन

Next Post
कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८१ उद्घाटन

कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८१ उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana