Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण

स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
February 15, 2025
in समाचार
A A
0
स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला समितिले कोशी प्रदेशसभामा पेश भएको “प्रदेश सञ्चार सम्बन्धी विधेयक-२०८१” मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने प्रावधान रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

सुनसरी जिल्ला समितिको सचिव रविन्द्र कुमार यादव द्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारहरूलाई दण्डित गर्ने, सञ्चार माध्यममाथि नियन्त्रण गर्ने तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै, प्रदेश सञ्चार प्रतिष्ठानलाई सरकारी नियन्त्रणमा राख्न खोजिएको भन्दै यसले पत्रकारहरूलाई आत्मनियन्त्रण (Self-censorship) गर्न बाध्य पार्ने र स्वतन्त्र पत्रकारितामा बाधा पुर्‍याउने बताइएको छ।

यादवले प्रदेशसभाले विधेयक पुनरावलोकन गरी आवश्यक परिमार्जन गर्नुपर्ने र पत्रकार महासंघ तथा अन्य सरोकारवालाहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। साथै, यदि पत्रकारहरूको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।

स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला समितिले जारी प्रेस विज्ञप्ति जस्ताको त्यस्तै
Previous Post

भोक्राहा नर्सिङ ४ चिरौली चोकस्थित शिव मन्दिरमा मूर्ति स्थापना भव्य कलश यात्रा सम्पन्न

Next Post

कोशी प्रिमियर लिग (KPL2) को मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा भव्य उद्घाटन

Next Post
कोशी प्रिमियर लिग (KPL2) को मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा भव्य उद्घाटन

कोशी प्रिमियर लिग (KPL2) को मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा भव्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana