Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
February 22, 2025
in मुख्य खबर
A A
0
नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु
10
SHARES
Share on FacebookShare on Twitter

उत्तर प्रदेश, भारत । महाकुम्भ मेलाबाट फर्किने क्रममा भएको गाडी दुर्घटनामा चार नेपाली तिर्थयात्रीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। नम्बर खुल्न नसकेको स्कार्पियो गाडी शुक्रबार अबेर राति गोरपुरमा ट्रयाक्टरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका वडा नम्बर ७ की लिलावती चौधरी, परसुराम चौधरी, वडा नम्बर ५ की हरिहर देवीको घटनास्थलमै मृत्यु भएको छ। मृतक एकजनाको नाम खुल्न सकेको छैन तर उनी सप्तरीकै रहेको बुझिएको छ।

स्कार्पियोमा रहेका अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवको नाम खुलेको छ। भारतीय संचारमाध्यमका अनुसार घाइतेहरुलाई प्रहरीको सहयोगमा जिल्ला अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत जानकारी आइसकेको छैन। स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

Next Post

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

Next Post
राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana